२०८२ फागुन १७ का समाचार
मार्च १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

अर्को सूचना नआएसम्म कतारले लगायो सार्वजनिक कार्यक्रमहरूमा रोक
१६ फागुन, काठमाडौं । कतार सरकारले अर्को सूचना नआएसम्म देशभर सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । इरानमाथि इजरायली हमलाको प्रतिक्रियामा इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका सैन्य बेस क्याम्प लक्ष...

इरान विद्यालयमा भएको आक्रमणमा मारिनेको सख्या ८५ पुग्यो
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२ ००:००

१२ बजे १२ समाचार: इरान–इजरायल युद्धपछि तनावमा मध्यपूर्वदेखि विश्वकपबाट बाहिरियो पाकिस्तानसम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. चुनावी चर्चा दावा लामालाई प्रश्न– सुरेन्द्र पाण्ड...

इरानी आक्रमणबाट ठुलो क्षति नभएको अमेरिकी सेनाको दाबी
काठमाडौँ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सयौँको सङ्ख्यामा आएका इरानी ड्रोन तथा मिसाइल आक्रमणलाई सफलतापूर्वक निस्तेज पारेको बताएको छ । उक्त आक्रमणबाट आफ्ना कुनै पनि सैनिक हताहत नभएको र सैन्य ...

इरानको इस्फाहानमा इजरायली हमलाको चेतावनी, औद्योगिक क्षेत्र तुरुन्त खाली गर्न निर्देशन
काठमाडौँ । इजरायली रक्षा बलले इरानको इस्फाहान क्षेत्रस्थित एक औद्योगिक क्षेत्रमा रहेका ‘सबैलाई’ तत्कालै उक्त स्थान खाली गर्न आपत्कालीन चेतावनी जारी गरेको छ । आईडीएफले सामाजिक सञ्जाल एक्समार्फत उक्...

धादिङ निर्वाचन क्षेत्र नं. १ मा चुनावी विवाद: आशिकाको आरोप पाण्डेद्वारा खण्डन
काठमाडौँ । आसन्न निर्वाचनको प्रचारप्रसारका क्रममा धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवारहरूबिच आरोप–प्रत्यारोप सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले नेपाली कम्युनिस्ट पार्ट...

इरानले मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण गरेको विवरण
इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली हमलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ। इरानले हमला गरेको भन्ने विवरणहरू दुबई, दोहा, बाहरेन, कुवेत जस्ता स्थानबाट आइर...

इजरायलले बन्द गर्यो गाजा क्षेत्रमा पर्ने सीमा नाका
१७ फागुन, काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि शनिबार बिहानैदेखि मध्यपूर्व तनावग्रस्त बनेको हो । यसैबीच सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इजरायलल...

इजरायलको आक्रमणमा इरानका रक्षामन्त्री मारिएको दाबी
इजरायलले शनिबार इरानको राजधानी तेहरानसहित धेरैवटा सहरमा भीषण हवाई हमला गरेको छ। यसैबिच स्रोतलाई उद्धृत गर्दै रोयटर्सले आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ...

ट्रम्पले गरे खाडी मुलुकका नेता र नेटो प्रमुखसँग कुरा
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, यूएईका नेता र नेटो प्रमुखसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलजजिरालाई बताए अनुसार, ट...

इरानमा दुई सय लडाकु विमानबाट आक्रमण गरिएको इजरायली सेनाको दाबी
काठमाडौँ । इजरायली सेनाले शनिबार बिहानैदेखि इरानका विभिन्न स्थानमा करिब दुई सय वटा लडाकु विमानहरूले आक्रमण गरेको जनाएको छ । यस अभियानलाई इजरायली वायुसेनाको इतिहासमै ‘अहिलेसम्मकै सबैभन्दा ठुलो सैन्य...

खामेनीको कम्पाउण्ड ध्वस्त भएको र वरिष्ठ अधिकारीहरू मारिएको नेतान्याहुको दाबी
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि गरिएको पछिल्लो सैन्य कारबाहीपछि राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै महत्त्वपूर्ण दाबीहरू गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले ...

क्षतिको कुनै रिपोर्ट छैन, इरानको आक्रमण रोकेका छौं : अमेरिकी सेना
१७ फागनु, काठमाडौं । अमेरिकी सेनाले हालसम्म कुनै हाताहती वा घाइतेको रिपोर्ट प्राप्त नभएको बताएको छ । इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि आफ्नो अहिलेसम्म कति क...

इरान आक्रमण : यूएईको बर्ज खलिफा नजिकैको होटलमा आगलागी
१७ फागुन, काठमाडौं । इरानको आक्रमणबाट यूएईको दुबईस्थित एक लक्जरी होटलमा आगलागी भएको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकको ‘फेयरमन्ट द पाम होटल’मा आगलागी भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ...

इरानका सर्वोच्च नेता खामेनी मारिएको इजरायली सञ्चारमाध्यमको दाबी
काठमाडौँ । इजरायली सञ्चारमाध्यम र समाचार संस्था रोयटर्सले इजरायली ‘वरिष्ठ’ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको रिपोर्ट सार्वजनिक गरेका छन् । यसैबिच, इरानको...

किमले छोरीलाई दिए राइफल उपहार, फेरि उत्तराधिकारीको चर्चा
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन्। सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस...

इरानको चेतवनी– अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं
१७ फागुन, काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ । शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्र...

गण्डकीमा १७ अस्थायी मतदान केन्द्र निर्धारण
गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । गोरखा, पर्वत, म्याग्दी, तनहुँ, कास्की र बागलुङमा दुई–दुईवटा र नवलपुर,...

सर्वोच्च नेता खामेनीको अवस्थाबारे इजरायलको दाबी इरानद्वारा खण्डन
काठमाडौँ । इरानमाथि भएको अमेरिकी र इजरायली आक्रमणपछि त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अवस्थालाई लिएर विरोधाभासपूर्ण रिपोर्टहरू सार्वजनिक भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेत...

शक्तिशाली हमला थियो, धेरै इरानी नेतृत्व मारिएको विश्वास छ : ट्रम्प
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै इरानी नेतृत्व आफूहरूको हमलामा मारिएको प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्युजसँगको कुराकानीका क्रममा उनले आफू...

इरानको दाबी– सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन्
१७ फागुन, काठमाडौं । इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको क...

इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानमा भागाभाग
इजरायल र अमेरिकाले शनिबार संयुक्त रूपमा इरानमा सैन्य हमला सुरु गरेका छन्। राजधानी तेहरानसहित इरानका धेरै सहरमा हवाई आक्रमण गरिएको हो। आक्रमण सुरु भएपछि तेहरानका मानिस भागाभाग गरेका तस्बिर सार्वजन...

इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते
काठमाडौँ । इरानले आइतबार कतारलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । गृह ...

छात्राहरूको स्कुलमा इजरायली आक्रमण, ५१ जना मारिए : इरान
इरानको दक्षिणी सहर मिनाबमा छात्राहरूको स्कुलमा इजरायली आक्रमणबाट ५१ जनाको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सीले जनाएको छ। सो घटनामा ६० जना घाइते भएका छन्। शनिबार बिहान इजरायलले सिधै स्कुलमाथि...

इरानले भन्यो: राष्ट्रपति सुरक्षित छन्, सेना प्रमुख मारिएको कुरा गलत
इरानको राज्य सञ्चालित मिडियाले इजरायल-अमेरिकाको आक्रमणमा इरानका वरिष्ठ राजनीतिक अधिकारी र सेना प्रमुख मारिएको दाबी गरिएका रिपोर्ट खारेज गरेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानका कार्यकारी उपमो...

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
जी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। शनिबार साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्ल...

नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, १७ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभएको छ । इरानमाथि अमेरिका र इ...

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोेलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान...

उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण
ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँ...

इरानी आक्रमणले दुबई विमानस्थलमा सामान्य क्षति, ४ जना घाइते
काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी आक्रमणमा परी चार जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सले दुबई मिडिया अफिसलाई उद्धृत गर्दै चार घाइते भएको प्रकाशित गरेको हो । इरानले यस क...

इटहरीमा छ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण
सङ्घीय, प्रदेश सरकार र स्थानीय तहको बजेटबाट मठमन्दिर निर्माण भएको हामीले हेरेको र बुझेको विषय हो । तर, निजी लगानीमा पनि ठूलो मन्दिर निर्माण गर्न सकिन्छ भने उदाहरण सुनसरी इटहरी उपमहानगरपालिका–१ आपगा...
३१ समाचार देखाइएको