२०८२ फागुन १९ का समाचार
मार्च ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रतिनिधिसभा निर्वाचन: सुरु भयाे मौन अवधि, प्रचारप्रसारमा पूर्ण रोक
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्...

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढ...

सुरू भयो मौन अवधि, के के गर्न पाइँदैन ?
१९ फागुन, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिक...

अबुधाबीको इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन प्रहार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित एक इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन आक्रमण भएको छ । मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई लक्षित गरी भएको सो ड्रोन प्रहारका कारण आगलागी भए पनि...

निर्वाचन आउन दुई दिन बाँकी: आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका ...

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत
कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस...

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
सुदूरपश्चिम । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण...

इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु
मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ । सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डक...

चुनावमा पनि इन्धन नियमित हुन्छ: आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घ...

हेजबुल्लाहका गुप्तचर प्रमुख मार्यौँ: इजरायल
इजरायल रक्षा बल (आईडीएफ) ले हेजबुल्लाहका गुप्तचर प्रमुख हुसेन मकलेड बेरुतमा भएको आक्रमणमा मारिएको दाबी गरेको छ। आईडीएफले यो जानकारी एक्स पोस्टमार्फत दिएको हो। यसअघि आईडीएफले लेबननबाट इजरायलमा प्र...

यसरी मौका छोपेर बिहानै मारिएको थियो खामेनीलाई
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्ने हमला कुनै मध्यरातमा होइन, दिनको उज्यालोमा गरिएको थियो। त्यसो किन गरिएको थियो भने अमेरिका र इजरायललाई केही घण्टाअघि मात्र प्राप्त महत्त्वपूर...

कुवेतमा अमेरिकी युद्धक विमान दुर्घटना, सबै पाइलट सुरक्षित
कुवैतको रक्षा मन्त्रालयले सोमबार बिहान देशभित्र कैयौँ अमेरिकी युद्धक विमान दुर्घटनामा परेको जनाएको छ। मन्त्रालयका अनुसार दुर्घटामा परेका सबै विमानका पाइलट समयमै विमानबाट बाहिर निस्किन सफल भएका छन्...

कुवेतस्थित अमेरिकी दूतावासनजिकै धुवाँ, सबैभन्दा तल्लो तलामा बस्न र बाहिर ननिस्कन सल्लाह
कुवेतस्थित अमेरिकी दूतावासले मानिसहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन आग्रह गरेको छ। एएफपी र रोयटर्सले कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उडिरहेको देखेको रिपोर्ट गरेलगत्तै यो विज्ञ...

खामेनीकी श्रीमती पनि मारिएको पुष्टि
इरानको सरकारी टीभी च्यानलले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँगै उनकी श्रीमती मन्सुरेह खोजस्तेह बाघेरजादेह मारिएको पुष्टि गरेको छ। बीबीसी फारसीका अनुसार ‘हमसहरी’ पत्रिकाले खामेनीकी पत्नी ...

कुवेतमा अमेरिकी लडाकु जहाज खसालियो, दूतावासमा धुवाँको मुस्लो
इरान र इजरायलबीच बढ्दो सैन्य मुठभेडका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै नाजुक मोडमा पुगेको छ। शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको भीषण आक्रमणपछि यस क्षेत्रमा युद्धको बादल मडारिएको छ।...

मौन अवधिअघि रविले भने- अब सिंहदरबारबाटै नीलो क्रान्ति सुरु हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मौन अवधि सुरु हुनुअघि मतदातालाई विशेष अपिल गरेका छन्। सोमबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले पुराना राजनीतिक दलहरुले आफूलाई जेल...

ट्रम्पले इरान विरुद्ध चाँडै नै ठूलो कारबाही गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध ठूलो कारबाही नजिकै रहेको बताएका छन् र इरानसँगको युद्ध लगभग एक महिनासम्म चल्ने दाबी गरेका छन्। सीएनएनसँग कुरा गर्दै ट्रम्पले भने, "हामी उनीहरू (इरान...

डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै बेन्जामिन नेतान्याहूले यसो भने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यदि इरानले आणविक हतियार प्राप्त गर्यो भने यो सम्पूर्ण मानवताको लागि खतरा बन्ने बताएका छन्। नेतान्याहू आइतबार तेल अभिभ र जेरुसेलमको बीचमा रहेको बेइत शेम...

अमेरिकी रक्षामन्त्रीले इरानमाथि आक्रमण कहिलेसम्म जारी रहने र यसको उद्देश्य के हो भनेर बताए?
अमेरिकी रक्षामन्त्रीले अमेरिकाले इरानसँग युद्ध सुरु गरेको छैन, तर राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा यसलाई अवश्य अन्त्य गर्नेछ भनेका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमबार एक ब्रीफिंगमा भन...
गेटफेसँग रियल म्याड्रिड स्तब्ध
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज भएको खेलमा बलियो टोली रियल म्याड्रिड गेटफेसँग १–० गोल अन्तरले स्तब्ध भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियल म्याड्रिडले हार बेहोर्नु परेको हो ।...

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छो...

गौशाला बजार तनावग्रस्त, प्रहरीद्वारा १७ राउण्ड अश्रुग्यास प्रहार
गौशाला नगरपालिका –५ स्थित गौशाला बजारमा सोमबार साँझ बालबालिका खेल्ने क्रममा एक महिलाले बच्चा चोरी गर्न लागेको हल्ला फैलिएपछि अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षकर्मीले १७ राउण...

कतारको राजधानी दोहामा शृङ्खलाबद्ध शक्तिशाली विस्फोट
दोहा । कतारको राजधानी दोहामा मंगलबार राति शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठुला विस्फोटका आवाज गुन्जिएको समाचार अलज...

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विप...

इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै: इजरायली प्रधानमन्त्री
इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् । इर...

मंगलबार कुन राशिको लागि शुभ ? हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १९ गते । मंगलबार । इस्वी सन् २०२६ मार्च ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–पूर्ण...

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त
गण्डकी । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमान्ड पोस्टका संयोज...

तराईका जिल्लामा आज होली मनाइँदै
मध्यविन्दु । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा य...
२८ समाचार देखाइएको