मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ९ को विवरण
आज

२०८२ फागुन ९ का समाचार

फेब्रुअरी २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

१२ बजे १२ समाचार: भीआईपी धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’, कांग्रेसले बागीलाई कारबाही गर्ने

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. अधिकारीसँग पाठकको कनेक्सन अख्तियार प्रमुख प्रेम कुम...

barnanmedia.com३७ हप्ता अघि

एक सय पाँच पिन्ट रगत सङ्कलन

आज यहाँ आयोजित खुला रक्तदान कार्यक्रममा १०५ पिन्ट रगत सङ्कलन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दमकको आयोजना तथा लायन्स क्लब अफ दमक माउन्ट एभरेस्टको सहकार्यमा ...

ratopati.com३७ हप्ता अघि

कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाकाे मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, शुक्रबार साँझ गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको स...

ratopati.com३७ हप्ता अघि

एनआरएनए महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले संस्थाको १२ औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको १२ औँ महाधिवेशन आगामी फागुन ३० ...

ratopati.com३७ हप्ता अघि

सवारी कर्जाको एल‍.टि.भि. रेसियो ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात एल‍.टि.भि. रेसियो हालको ६० प्रतिशतबाट वृद्धि गरी अधिकत...

ratopati.com३७ हप्ता अघि

फोर्थिङ फ्राइडे ईभीमा ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर, रु ७ लाखसम्म बचतको अवसर

काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि ले प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे का लागि ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको उक्त योजनाले ग्राहक...

ratopati.com३७ हप्ता अघि

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो: आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गर...

ratopati.com३७ हप्ता अघि

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्नका लागि सम्झौता कटौती गर्न दबाब दिने उद्देश्यका साथ मध्यपूर्वमा ठुलो नौसैनिक निर्माण गर्न आदेश दिएपछि इरानमाथि सीमित आक्रम...

ratopati.com३७ हप्ता अघि

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपर...

barnanmedia.com३७ हप्ता अघि

जनकपुरमा ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू

नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ । संवाद फाउण्डेशनको आयोजन...

ratopati.com३७ हप्ता अघि

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ...

ratopati.com३७ हप्ता अघि

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही ...

ratopati.com३७ हप्ता अघि

अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता

काठमाडौँ । अस्ट्रियामा शुक्रबार आएको ठुलो हिमआँधीका कारण व्यापक विद्युत सेवामा अवरोध आएको छ । आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरि...

barnanmedia.com३७ हप्ता अघि

एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रा...

barnanmedia.com३७ हप्ता अघि

कपिलवस्तुमा नक्कली नोटसहित चार जना पक्राउ

कपिलवस्तुका विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार...

barnanmedia.com३७ हप्ता अघि

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ । नेबाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फ...

barnanmedia.com३७ हप्ता अघि

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका...

barnanmedia.com३७ हप्ता अघि

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्क...

barnanmedia.com३७ हप्ता अघि

बंगलादेशमा सरकारी कम्पनी टेलिटकले ५५ अर्ब टाका तिर्न बाँकी रहेपनि पायो नयाँ स्पेक्ट्रम

बंगलादेशी कम्पनी टेलिटकले ५५ अर्ब टाका तिर्न बाँकी रहेको भए पनि सरकारी निर्देशन मार्फत ७०० मेगाहर्ज स्पेक्ट्रम तोकिएको छ। बंगलादेशको हुलाक तथा दूरसञ्चार विभागले दूरसञ्चार नियामक बीटीआरसीलाई ७०० मे...

barnanmedia.com३७ हप्ता अघि

शनिबार तपाइको भाग्य कस्तो छ ?

२०८२ फागुन ९ गते शनिबारको राशिफल मेष मनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होल...

nepaltvonline.com३७ हप्ता अघि

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएक...

ratopati.com३७ हप्ता अघि

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन ९ गते । शनिबार । इस्वी सन् २०२६ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि– च...

ratopati.com३७ हप्ता अघि

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चो...

ratopati.com३७ हप्ता अघि

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार...

ratopati.com३७ हप्ता अघि

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । अष्...

ratopati.com३७ हप्ता अघि

सिरहामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्या...

kharibot.com३७ हप्ता अघि

आजको राशिफल: २०८२ फागुन ९ गते शनिबार

आजको राशिफल बिस २०८२ फागुन ९ गते शनिबार ईस २०२६ फेब्रुअरी २१ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती ...

baahrakhari.com३७ हप्ता अघि

ती आँखा

जीवन परीक्षाहरूकै सँगालो हो । मानिसले अनेक भोग्नुपर्छ आफ्नो जीवनकालमा । यहाँ उमेरले सायद छुँदैन । रामेछापको सानो गाउँमा जन्मिएको हो, शम्भु । अहिले ऊ करिब १८ वर्षको भएको छ । यद्यपि, जीवनको कठिन परी...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको