२०८२ चैत २७ का समाचार
अप्रिल १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, रुग्ण उद्योग चलाउन नयाँ रणनीति बनाउँदै सरकार
काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. रुग्ण उद्योग चलाउन नयाँ रणनीति बनाउँदै सरकार बालेन्द्र शाह (बालेन) नेतृत...

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान
दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’...

रामेछापको मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका’ सम्मान
रामेछाप । रामेछापको मन्थली नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषणा भएको छ । बिहीबार नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघ ३३ औँ स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकालाई उत...

एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ । पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा ...

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी मुल्य बढाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिज...

‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते
म्याग्दी । यहाँको बेनी नगरपालिका–९ जलेश्वर नजिकै आज अपराह्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भ...

कालिकोट एम्बुलेन्स दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार हुँदै
कर्णाली । जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । हिमा गाउँपालिका–६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर...

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल
काठमाडौँ । नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको सङ्कटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ । बोर्डले बिहीबार ...

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता
सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । खाता सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्म...
लखनऊसँग कोलकाताको हार
लखनऊसँग कोलकाताको हार एजेन्सी – इन्डियन प्रिमियर लिग (एनपिएल ) मा लखनऊ सुपर जायन्ट्स ले रोमाञ्चक जित निकालेको छ। लखनऊले कोलकाता नाइट राइडर्स लाई ३ विकेटले हरायो। कोलकाताको इडेन गार्डेन्स मा भएको ...

जग्गा विवादमा झापामा बन्चरो प्रहार, तीन दाजुभाइ प्रहरी नियन्त्रणमा
काठमाडौँ- झापाको बुद्धशान्ति गाउँपालिका २ प्रगती टोलमा जग्गा विवादमा बञ्चरो प्रहार भएको छ।

पेट्रोल, डिजेलसँगै ग्यासको मूल्यमा भारी वृद्धि
काठमाडौँ- पेट्रोल, डिजेलसँगै खाना पाकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ।

भारत-क्यानडा सीईपीए आर्थिक पूरकताहरू अनलक गर्न र गहिरो साझेदारी निर्माण गर्न तयार
भारत र क्यानडा बीचको व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) को लागि वार्ता पुनः सुरु हुनु आर्थिक विश्वास पुनर्स्थापित गर्ने र सहयोगका लागि नयाँ अवसरहरू खोज्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। साझा आ...

चीनले उपग्रह प्रक्षेपणमा नाटकीय परिवर्तन ल्याउने
चीनले उपग्रह प्रक्षेपण क्षेत्रमा नाटकीय परिवर्तन गर्ने लक्ष्य लिएको छ । सामाजिक तथा आर्थिक विकासको लागि भर्खरै जारी गरिएको १५औं पञ्चवर्षीय योजनामा यस्तो लक्ष्य लिइएको हो । चीनले आगामी ५ वर्षको ला...

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख
लेबनान अमेरिकासँग लागू गरिएको दुई हप्ताको युद्धविरामको एक महत्त्वपूर्ण हिस्सा भएको इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताएका छन्। उनले सहमतिको उल्लंघनले गम्भीर परिणाम निम्त्याउन...

इजरायलले हिजबुल्लाहमाथि ‘आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट बिहीबार इरान समर्थित हेजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताएका छन् । ‘हामी सटीकता, र दृढताका साथ हेज...

लेबननले भन्यो: २४ घण्टामा इजरायलको आक्रमणमा २०३ जना मारिए
लेबननको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु भएको छ र हजारभन्दा बढी घाइते भएको बताएको छ। अमेरिका-इरानबिच युद्धविराम भए पनि यो लेबननमा लागु नहुने भन्दै इजरायलले ...

इरानले भन्यो: दशबुँदे प्रस्तावका ३ सर्त उल्लंघन गरियो, अब युद्धविरामको अर्थ छैन
इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। यसमा उसले लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ। इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले ...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आजैदेखि नयाँ मुल्य लागू
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, ड...

नागढुङ्गा सुरुङमार्गको प्रयोग शुल्क तोकियो, कुन सवारीलाई कति लाग्छ ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २...

बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्ड
बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई...

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह
इयुले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनको स्वतन्त्रता ‘कुनै पनि भुक्तानी बिना’ सुनिश्चित गरिनुपर्ने बताएको छ । इरानले जहाजहरू प्रवेश गर्न अनुमति दिन भुक्तानीका लागि सुझाव दिएपछि इयुको उक्त भनाइ सार्वज...

लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको इजरायली प्रधानमन्त्रीको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बिहीबार बताएका छन्।...

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख ...

व्यावसायिक तरकारीखेतीबाट परिवारको आर्थिक आधार मजबुत बनाउँदै
शुक्लाफाँटा नगरपालिका–१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आउनुभएको छ । उहाँले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब...

मदन भण्डारी राजमार्गमा पर्ने साढे १३ हजारभन्दा बढी रुख कटान
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलाम...

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि
शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भ...

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो
अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथि आक्रमण गरिरहेको छ । इजरायलले लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमणलाई झनै तीव्र बनाएको हो ।युद्धविराम सहमति भए पनि...

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
त्रिशूली (नुवाकोट) । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एकजनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४, अर्...

प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहि...
३० समाचार देखाइएको