मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत ७ को विवरण
आज

२०८२ चैत ७ का समाचार

मार्च २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३३ हप्ता अघि

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताएकी छन् । त्यसका लागि नेपाल बार एसोसिएसन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबिच...

ratopati.com३३ हप्ता अघि

१२ बजे १२ समाचार: पश्चिम एसिया तनावले धर्मराउँदै वैदेशिक रोजगारी, पुस्तक जलाइएको घटनाले कूटनीतिक वृत्तमा तरंग

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. पश्चिम एसिया तनावले धर्मराउँदै वैदेशिक रोजगारी पश्चिम एसियामा पछिल्लो समय चर्...

ratopati.com३३ हप्ता अघि

दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सा...

ratopati.com३३ हप्ता अघि

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले...

barnanmedia.com३३ हप्ता अघि

भारतको राणनीति : खमेनीको मृत्युमा समवेदना प्रकट गरेर खुलायो हर्मुजबाट ग्यास ल्याउने बाटो

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ। अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह ...

barnanmedia.com३३ हप्ता अघि

श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन

श्रीलंकाले आफ्नो विमानस्थलमा लडाकु विमान अवतरण गर्न गरेको अमेरिकाको अनुरोध अस्वीकार गरेको जनाएको छ । शुक्रबार श्रीलंकाको संसद्मा राष्ट्रपति अनुरा दिसानायकेले आफ्नो देश तटस्थ नीतिलाई कडाइका साथ पाल...

barnanmedia.com३३ हप्ता अघि

मारिए इरानी आईआरजीसीका प्रवक्ता पनि

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी इरानमा अमेरिका-इजरायलको आक्रमणमा मारिएका छन्। आईआरजीसी सम्बद्ध समाचार एजेन्सी फार्सका अनुसार,...

barnanmedia.com३३ हप्ता अघि

कतार एयरवेजको जहाज एक घण्टादेखि आकाशमै होल्ड

काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आएको अचानक बदलीका कारण हवाई उडान अस्तव्यस्त बनेको छ। दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको जहाज (क्यूआर ६४६) झण्डै एक घण्टादेखि बारा र पर्सामाथिको आकाशमा फ...

barnanmedia.com३३ हप्ता अघि

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबुधाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक...

barnanmedia.com३३ हप्ता अघि

कतारपछि इरानले कुवेतको तेल प्रशोधन केन्द्रमा गर्‍यो हवाई आक्रमण

इरानले कतारपछि कुवेतमा तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ। कुवेतको सरकारी स्वामित्वको तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले आफ्नो तेल प्रशोधन केन्द्रमा धेरैवटा प्रहार गरिएको बताएको छ। यो...

barnanmedia.com३३ हप्ता अघि

बेलायती सैन्य अड्डाहरूमा आक्रमणपछि बेलायती विदेशमन्त्रीको इरानलाई चेतावनी

बेलायती विदेश मन्त्रालयका अनुसार बेलायती विदेशमन्त्री यभेट कूपरले बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीलाई फोन गरेर बेलायती लक्ष्यहरूमा आक्रमण नगर्न चेतावनी दिएकी थिइन्। इरानी विदेश मन्त्रालयले...

barnanmedia.com३३ हप्ता अघि

होर्मुजमा सहयोगको अभावमा रिसाएका ट्रम्पले नेटोलाई 'कागजी बाघ' र 'कायर' भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा नेटो सहयोगीहरूलाई 'कायर' भनेर पोस्ट गरेका छन्। "अमेरिका बिना, नेटो कागजी बाघ हो! तिनीहरू आणविक हतियार सम्पन्न इरानलाई रोक्नको लागि लडाईमा संलग्न हु...

ratopati.com३३ हप्ता अघि

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र बर्नमाउथबिच रोमाञ्चक बराबरी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ६१ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले प...

ratopati.com३३ हप्ता अघि

नेपालगन्जमा थपियो तारे होटल

बाँके । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगन्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुन...

barnanmedia.com३३ हप्ता अघि

वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका ६ जना घाइते

वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका ६ जना घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया ...

barnanmedia.com३३ हप्ता अघि

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र इजरायलसँगको युद्धमा इरानले आफ्ना शत्रुहरूलाई ‘अचम्मको झट्का’ दिएको बताएका छन्। अल–अक्सा मस्जिद, पश्चिमी पर्खाल र चर्चको पवित्र चिहानबाट केही...

ratopati.com३३ हप्ता अघि

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशमा नयाँ नेतृत्व

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशन...

barnanmedia.com३३ हप्ता अघि

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्य...

barnanmedia.com३३ हप्ता अघि

प्रचण्डलाई निर्वाचन समीक्षा तथा सुझावसहितको प्रतिवेदन हस्तान्तरण

नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तर...

barnanmedia.com३३ हप्ता अघि

‘जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स स् जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र जापानको वल्र्...

ratopati.com३३ हप्ता अघि

रियल सोसिडाडमाथि भिल्लारियलको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा भिल्लारियलले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु टोली भिल्लारियलले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खे...

barnanmedia.com३३ हप्ता अघि

स्ट्रेट अफ हर्मुज’ बाट चिनियाँ नाविक भन्छन् : हामीमाथि आक्रमण भयो

अमेरिका–इजरायल आक्रमणका कारण इरानसँग युद्ध सुरु भएपछि हप्तौँदेखि अवरुद्ध रहेको महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा चिनियाँ नाविकहरू आक्रमणमा परेको बताएका छन् एक नाविकले शुक्रबार एएफपीले प्...

ratopati.com३३ हप्ता अघि

शनिबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ७ गते । शनिबार । इस्वी सन् २०२६ मार्च २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–तृतीया, ५०...

barnanmedia.com३३ हप्ता अघि

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरी...

barnanmedia.com३३ हप्ता अघि

मानव अधिकार आयोगको टोलीले बुझायो जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ। आयोगको गठन गरेको अनुसन्धन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाएको हो। गत भदौ २३ ...

ratopati.com३३ हप्ता अघि

आज ईद (ईद–उल–फित्र) पर्व मनाइँदै

काठमाडौँ । आज ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् । आज ईदमा विशेष नमाज समर्पण गरिस...

barnanmedia.com३३ हप्ता अघि

गण्डकी सरकारद्वारा गाँजाखेतीलाई वैधानिकता दिने तयारी, विधेयकमाथि समितिमा छलफल जारी

गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक प्रदेशसभाको अर्थ तथा विकास समितिमा छलफलका क्रममा छ। गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाख...

ratopati.com३३ हप्ता अघि

सांस्कृतिक विविधताबिचको एकताले नै राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अव...

ratopati.com३३ हप्ता अघि

उपराष्ट्रपतिद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ...

barnanmedia.com३३ हप्ता अघि

बालेनलाई प्रधानमन्त्री बनाउने बेला विधान संशोधन गर्नुपर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको गृहकार्यमा व्यस्त छ । बालेनलाई प्रधानमन्त्री बनाउने बेला विधान संशोधन गर्न नपर्ने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अ...

ratopati.com३३ हप्ता अघि

द्वन्द्वकालमा लालपुर्जा जलेका चैनपुरका जग्गाको नापजाँच सकियो

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुरमा रहेको विशेष नापी कार्यालयले १२ हजार हेक्टर जग्गा नापजाँच सम्पन्न गरेको छ । विसं २०५९ वैशाख १४ गते चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनीका हुँदा सङ्खुवासभाक...

ratopati.com३३ हप्ता अघि

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको...

nepalnews.com३३ हप्ता अघि

मनाइँदै ईद उल फित्र‚ आज सार्वजनिक बिदा

काठमाडौँ। आज ईद उल फित्र। इस्लाम धर्मावलम्बीहरूले हर्सोल्लासका साथ यो पर्व मनाउँदै छन्। पर्वका अवसरमा गृह मन्त्रालयले आज (शनिबार) देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको