२०८२ चैत ८ का समाचार
मार्च २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. कांग्रेस पूर्वसभापति देउवा हङकङ प्रस्थान नेपाली कांग्रेसका पूर्वसभापति एवं पू...

चरेस कारोबार गर्ने पाँच पक्राउ
काठमाडौँ । खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले लागूऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी शनिबार सार्वजनिक ग...

कोशी एक्सिलेन्स अवार्ड प्रदान
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार प्रदान गरिएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा भएको सो अवार्ड कार्यक्रममा १६ विधामा महत्त्वपूर्ण योगदान पुर्याउने व...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध
बागलुङ । चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ । बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न थालिएको हो । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा...

यो साता यी राशिहरूका लागि लाभको संकेत
चैत्र ८ गते आइतबारदेखी १४ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सक...

ऊर्जा संकटबिच दुई अर्ब डलर ऋण लिने पहलमा बंगलादेश
एजेन्सी । मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिबिच ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बंगलादेशले बहुपक्षीय निकायहरूबाट करिब दुई अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ। ...
चेल्सीमाथि एभर्टनको सानदार जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ । एभर्टनको जितमा बेटोले दुई तथा इलिमान एनडियाएले एक गोल गरे । खेलको ३३ औँ मिने...

अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी ग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ । अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्ची...

युद्ध सुरु भएयता इरानका कुड्स फोर्स कमान्डरको पहिलो वक्तव्य: शीर्ष नेता मारिए पनि कमजोर छैनौँ
अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक यस विषयमा सार्वजनिक अभिव्यक्ति दिएका...

इरानले हान्यो हिन्द महासागरस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल
अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक यस विषयमा सार्वजनिक अभिव्यक्ति दिएका...

अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाको वित्तीय विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यो तेल हाल समुद्रमा छ र धेरैजसो देशलाई बेच्न अनुमति दिइएको छ। अमेरिकाका अनुसार यो निर्णयको उद्देश्य विश्व बजारमा तेल...

'इरानको आक्रमण' को आलोचना गर्दा यी २२ देशले के भने?
युएईको विदेश मन्त्रालयले "हर्मुजको जलडमरूमा पानीजहाजमाथिको आक्रमण" मा २२ देशहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै व्यापारिक जहाजहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ। उक्त विज्ञप्तिमा युएई, बेलायत, फ...

इरानका विदेशमन्त्रीले ईदमा किन 'तीन हजार वर्षको इतिहास' सम्झे?
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलसँगको जारी युद्धको बीचमा इतिहासलाई उल्लेख गर्दै 'हामी कथाको नयाँ अध्याय लेखिरहेका छौं' भनेका छन्। "मेरा मानिसहरूले अनियन्त्रित आक्रमणहरूको सामना...

हिमाचल प्रदेशमा आर्थिक संकटको बीचमा सरकारले के निर्णय गर्यो?
हिमाचल प्रदेशमा आर्थिक चुनौतीहरूको बीचमा, मुख्यमन्त्री सुखविंदर सिंह सुखुले आफ्नो तलब ५० प्रतिशत निलम्बनको घोषणा गरेका छन् भने मन्त्रीहरूको तलब ३० प्रतिशत र विधायकहरूको २० प्रतिशतले अस्थायी रूपमा र...

पश्चिम एसियामा संकटबीच भारतका प्रधानमन्त्री मोदीको कुटनीतिक सक्रियता
पश्चिम एसियामा बढ्दो तनावका बीच भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले पछिल्लो एक सातादेखि क्षेत्रीय नेताहरूसँग निरन्तर संवाद गर्दै कूटनीतिक सक्रियता बढाएका छन्। यसै क्रममा उनले इरानका राष्ट्रपति म...

कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्। सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ प...

लहानका महिलालाई बेमौसमी तरकारी खेती तालिम: आयआर्जन र स्वरोजगारमा जोड
सिरहा । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ लहान नगरपालिका– २० हरिनगरामा ६५ दिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ । हेल्भेटास नेपालको...

चुनावको मुहुर्त हेर्दै इजरायली प्रधानमन्त्री नेतन्याहु
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको आगामी निर्वाचन कहिले गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुपर्ने भएको छ । तर धेरै मोर्चामा युद्ध चलिरहेको र यसको कुनै अन्त्य देखिँदैन । यदि, इ...

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा
संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय व्यापारिक पानी जहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार पनि निन्दा गरेका छन् । इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता...

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हु...

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
महोत्तरी । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्त...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ८ गते । आइतबार । इस्वी सन् २०२६ मार्च २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–चतुर्थी, ४...

पौवादुङमाका किसान उद्यममा जोडिँदै
भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर...

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्य...

हिमपातले किसानलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका...

शनिवार राती फेसबुकमा कोर टिमसँग भावी प्रधानमन्त्री बालेनको '
निर्वाचन सकियो। झन्डै दुई तिहाइको बहुमतसाथ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्ने पक्का। निर्वाचन अगाडि रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। सरकार गठनबारे पार्टी...

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न संघसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धत...

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि तदनुसार सन् २०२६ मार्च २२ तारिख। विश्व जल दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

बैंकिङ कसुरका फरार प्रतिवादी रामजनम यादव पक्राउ
लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल ...

रोटरी नेपाल-भुटानका आगामी कार्यकालका पदाधिकारीलाई एक दिने कार्यशाला
काठमाडौ । ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, नेपाल-भुटान’ अन्तर्गत आगामी कार्यकाल (२०२६/२७) का पदाधिकारीहरूलाई आफ्ना योजना बनाउन र सफलतापूर्वक कार्यान्वयन गर्न सघाउने उद्देश्यले काठमाडौँमा एक दिने ...

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा विस्तार
भक्तपुर, नेपाल नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याए...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । अष्ट्...
३३ समाचार देखाइएको