२०८२ जेठ २१ का समाचार
जून ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा बिचौलिया दोषी ठहर कर्मचारीलाई सफाइ, बेंगलुरु आईपीएल च्याम्पियन
आज २०८२ जेठ २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका क...
१८ वर्षपछि आइपीएल च्याम्पियन बन्यो बैंग्लोर
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेको छ। पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले उपाधि उचालेको हो। १८ वर्षको आइपीएल इतिहासमा पहिलोपटक ...

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ ...
आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन
आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन एजेन्सी – पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडि...

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
लालबन्दी। सर्लाहीको बागमती नगरपालिका–८ स्थित सोल्टीमा ट्रयाक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मंगलबार साँझ करिब ६ः४५ बजे बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त. २८७ नम्बरको ट्रयाक्...

भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
कराची । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् । कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेक...

दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
काठमाडौँ। दक्षिण कोरियाको राष्ट्रपतिका लागि जारी मतगणनामा डेमोक्रेटिक पार्टीका ली जे–म्युङ नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ। स्थानीय समय अनुसार ०२ः३० जारी मतगणनामा उनले गणना गरिएको मतको ४८.८ प...

सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
जेनेभा। सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ। उक्त सङ्ख्यालाई संस्थाले ‘विनाशकारी मोड’ ...

मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिब...

अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
गण्डकी। पचहत्तर वर्षअघि सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्ग...
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
काठमाडौँ। कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १४औँ कर्मचारी खेलकुद प्रतियोगिता हुने भएको छ । यही जेठ २१ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबल टेनिस खे...

एउटा कम्पनीलाई पोस्न बजेटमै चलखेल, वर्षमानपछि विष्णु बने मतियार
नेपालमा नीति, नियम वा बजेटरी व्यवस्था आमनागरिकका लागि होइन, कुनै अमुक व्यक्ति वा घरानाका लागि पनि बनाइन्छ। त्यसको पछिल्ला उदाहरण प्रसस्त छन्। जस्तो, अरुण सुवेदीको कम्पनीलाई मुक्तिनाथमा केबलकार चला...

अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवस...

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
काठमाडौँ, २१ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहि...

छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव
काठमाडौँ, २१ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याउनुभएको छ । ज...

छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौँ, २१ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा...

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख
काठमाडौँ, २१ जेठः सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शै...

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
काठमाडौँ, २१ जेठः आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइ...
प्रशिक्षक सिमोने इन्जाघीले क्लब छाडे
इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक सिमोने इन्जाघीले क्लब छाडेका छन् । च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँगको फाइनलमा ५–० को हार बेहोरेको तीन दिनपछि उनले क्लब छ...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २१ जेठः सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८...

सार्वजनिक यातायात बन्दको अवसर छोपी अफलाइन बार्गेनिङ गर्ने ३३१ राइडरहरू कारबाहीमा
सार्वजनिक यातायात बन्दको अवसर छोपी अफलाइन बार्गेनिङमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने तथा सडक अवरोध गर्ने चालकहरू दोस्रो दिन पनि कारबाहीमा परेका छन् । मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्...

नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाइ ३ सम्म हुने विकासका लागि ...

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ कानुनसम्मत
काठमाडौँ, २१ जेठः गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) सम्बन्धी नियमावली २०८२ एक महिनाको लागि स्थगन गरेको छ। यातायात व्यवसायीहरूको विरोधका बाबजुद पनि निर्णयबाट पछि नहट्ने अडान लि...

यातायात व्यवसायीसँग निरीह बन्यो सरकार
काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हडताल हटाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले यातायात व्यवसायीले गरेको हडतालका कारण नागरिकको आध...

सत्ता र प्रतिपक्षको अडानले ‘बन्धक’ बन्यो संसद्
काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने र उच्चस्तरीय छानबि...

रोजगारी, लचिलोपन र पूर्वाधारमा विश्व बैंकको नयाँ साझेदारी
काठमाडौं । नेपालले दातृ निकायबाट अनुदान र कर्जा पाउन कठिनाइ पाइरहेको समयमा विश्व बैंकले नेपालसँग नयाँ कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सीपीएफ) ल्याएको छ । विश्व बैंक समूहले सीपीएफमार्फत करिब २ दशमलव ...
अभिभावक किन सचेत हुनुपर्छ ?
बालबालिका खाली दिमाग लिएर जन्मेका हुन्छन् । यो खाली मगजमा जस्तो भाषिक, सांस्कृतिक, सांस्कारिक तथा व्यावहारिक ज्ञान आर्जन हुन्छ, सोहीबमोजिमको सोचाइ, चरित्र तथा व्यवहार निर्माण हुने गर्छ । परिवार मान...

विश्वकै सबैभन्दा ठूलो थांकाको विषयमा बौद्ध महासंघको चासो
काठमाडौं । नेपाल बौद्ध महासंघले गत १५ वैशाखमा प्रहरी प्रशासनबाट हस्तक्षेप गरी लगिएको विश्वकै सबैभन्दा ठूलो थांकाको विषयमा चासो प्रकट गरेको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जि...

विजयनगरमा एकैपटक ६ भैँसीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ। स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीहरू घाँस खाइरहेका...
२९ समाचार देखाइएको