२०८२ साउन ६ का समाचार
जुलाई २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पाथीभराको कुरा प्रष्ट छ
जबर्जस्त विवादमा तान्न खोजिएको ताप्लेजुङस्थित केबलकार निर्माण विवादको भित्री कथा बाहिर आएजस्तो नभएको बुझिएको छ ।
१२ बजे १२ समाचार: ६ बुँदे मापदण्डले ‘सेटिङ’मा सहज, निर्णायक खेलमा चुक्यो नेपाल
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. निर्णायक खेलमा चुक्यो नेपाल साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको निर्ण...

वाल स्ट्रिट जर्नलमाथि फेरि खनिए ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)को एक समाचार रिपोर्टलाई झुटो र भ्रामक भन्दै तीव्र आक्रमण गरेका छन् । उक्त रिपोर्टमा ट्रम्पलाई उनकै ट्रेजरी सेक्रेटरी स...

‘द कोस्बी शो’ का अभिनेता म्यालकम–जमाल वार्नरको निधन
काठमाडौँ । अमेरिकी अभिनेता म्यालकम–जमाल वार्नरको ५४ वर्षको उमेरमा निधन भएको छ। परिवारसँग कोस्टारिकामा बिदा मनाउने क्रममा डुबेर उनकाे मृत्यु भएको हो। वार्नरले एनबीसीको चर्चित टेलिभिजन शृङ्खला ‘द को...

बार्सिलोनामा पर्यटक चाप घटाउन दुई क्रुज टर्मिनल बन्द गरिने
काठमाडौँ । युरोपको सबैभन्दा ठुलो क्रुज बन्दरगाह रहेको स्पेनको बार्सिलोना सहरले बढ्दो पर्यटक चाप नियन्त्रण गर्न दुईवटा क्रुज–सिप टर्मिनल बन्द गर्ने भएको छ। सहरको नगर परिषद् र बन्दरगाह प्रशासनबिचको ...

७ लाख ३१ हजार घुससहित कैलालीका वरिष्ठ वन अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोली...

एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच आँखाको उपचारमा सहकार्य
एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखासम्बन्धी उपचार सेवामा विशेष छुट दिने सहमति भएको छ। उक्त सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरूले एएसजीआई केयर एण्ड हेल्थ सर...

आज कुन देशको मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ६ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धा...
साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । ...

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा
सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि...
पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा...
साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई
मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित...

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौँ–टिमुरे बस गुड्न थालेको छ । नमस्ते पास...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकको आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो। एमाले बैठक सोमबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओ...

कोइराला गुट नै बिलय हुन थालेपछि चलमलाएका शेखर, देउवालाई हटाउने सामर्थ छैन
कांग्रेसमा जन्मजातै दुई गुट छन्। संस्थापन र इतर । बेलाबेला क्षेत्रीय गुट रहेपनि खासगरी संस्थापन र इतर गुट औपचारिक रुपमै हुन्छन् भने नियुक्तिदेखि मन्त्रीमा ६०, ४० को भागवण्डा हुन्छ। अहिले शेरबहादुर...

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण
लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध निःशुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले निःशुल्क औषधि वि...

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय
काठमाडौँ, ६ साउनः सङ्घीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनेलगायत १४ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सुशासन, विपद् व्यवस्थापन, सूचना प्रविधि र कानुनी सुधारका विविध पक्ष ...

ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्व...

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न
चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको ...

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ। उहाँले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान...

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घट...

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज
यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो । स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको...

आइटी आर्मीको चौथो स्थापना दिवस: देशभर विविध कार्यक्रम सम्पन्न
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट युवा सङ्गठन आइटी आर्मीको चौथो स्थापना दिवस सोमबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा काठमाडौँलगायत देशभर सरसफाइ, वृक्षारोपण, फलफूल तथा...

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा ‘एनआरएन डे’ को अवसरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ । एनआरएन आइसिसीका ...

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौँ। यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक...
२५ समाचार देखाइएको