मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन ८ को विवरण
आज

२०८२ साउन ८ का समाचार

जुलाई २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६७ हप्ता अघि

१२ बजे १२ समाचार: गौरवका आयोजनामा नाममा मात्र ‘गौरव’, संकटग्रस्त मधेस

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. संकटग्रस्त क्षेत्र सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र...

ratopati.com६७ हप्ता अघि

स्थानीय स्रोतको प्रयोग गर्ने नीति र कानुनको माग

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले स्थानीय स्रोत र सामग्रीको अधिकतम प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्ने कानुनको माग गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आ...

ratopati.com६७ हप्ता अघि

लौटैया ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै

कैलाली । कैलालीको भजनी नगरपालिका–२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्वासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना ...

ratopati.com६७ हप्ता अघि

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

कञ्चनपुर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो । पछिल्ला वर्षमा यो...

ratopati.com६७ हप्ता अघि

पाँच वर्षपछि भारतले चिनियाँ पर्यटकलाई भिजा दिन सुरु

काठमाडौँ । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया स...

barnanmedia.com६७ हप्ता अघि

एमालेमा निषेध भएपछि विद्या भण्डारीसँग के छन् विकल्प ?

पूर्वानुमानहरूलाई माथ दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नै गरिदिए। ओली आफू सक्रिय रहुन्जेल अरुलाई अघि बढ्न दिँदैनन् भन्नेमा एमालेका नेताहरू न...

barnanmedia.com६७ हप्ता अघि

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्त...

barnanmedia.com६७ हप्ता अघि

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउ...

barnanmedia.com६७ हप्ता अघि

सामान्य प्रशासन मन्त्रालयमा गुनासो व्यवस्थापन इकाइ स्थापना गरिने

काठमाडौँ, ८ साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाई तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ । मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्र...

barnanmedia.com६७ हप्ता अघि

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

काठमाडौँ, ८ साउनः विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगी...

barnanmedia.com६७ हप्ता अघि

काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना

काठमाडौँको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रस सोसाइटीको एम...

ratopati.com६७ हप्ता अघि

स्पेन पहिलोपटक महिला युरो फाइनलमा

काठमाडौँ । स्पेन पहिलो पटक युरो महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपाली समयअनुसार बिहीबार बिहान भएको जर्मनीविरुद्धको सेमिफाइनलमा ऐताना बोनमतीको अतिरिक्त समयको निर्णायक गोलले स्पेनलाई पहि...

barnanmedia.com६७ हप्ता अघि

“युनेस्कोबाट बहिर्गमनको तयारीमा अमेरिका — के कारण ?”

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णयमा पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर...

barnanmedia.com६७ हप्ता अघि

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले बुधबार अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोनमार्फत संवाद गर्ने कार्यक्रम तय भएको युरोपेली आयोगले जानकारी दिएको छ । पछिल्लो ...

barnanmedia.com६७ हप्ता अघि

सिरिया पुग्यो साउदी लगानी टोली, चार अर्ब डलरको सम्झौता अपेक्षित

सिरियामा युद्धपछिको पुनर्निर्माणको उद्देश्यले साउदी अरेबियाबाट १०० भन्दा बढी लगानीकर्ताहरूको एक प्रतिनिधिमण्डल बुधबार दमास्कस पुगेको छ । यो टोली त्यहाँ हुने एक लगानी सम्मेलनमा सहभागी हुँदै सिरियाको...

barnanmedia.com६७ हप्ता अघि

एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा प...

barnanmedia.com६७ हप्ता अघि

बाई’ साझेदारको रूपमा टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी

हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउनेछ। यस वर्षको मेलामा समाच...

ratopati.com६७ हप्ता अघि

औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै

मनाङ। हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु...

barnanmedia.com६७ हप्ता अघि

बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर फरार, समातिए ३ आरोपी

अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षी...

rajdhanidaily.com६७ हप्ता अघि

सोसल मिडिया र मानसिक स्वास्थ्य तुलना

आजको डिजिटल युगमा सोसल मिडिया हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यो बिहान उठेदेखि बेलुका नसुतेसम्म हरेक घटना, समय, सुख तथा दुःखमा मानिसको साथी नै हो । विश्वव्यापी सञ्चारलाई सहज बनाउने यसले...

rajdhanidaily.com६७ हप्ता अघि

अब बिजुली उत्पादन भएपछि मात्र आईपीओ

काठमाडौं । जलविद्युत् कम्पनीहरूलाई आईपीओदेखि हकप्रद र सेयर बिक्रीमा कडाइ गर्ने तयारीमा नेपाल धितोपत्र बोर्ड (सेबोन) लागिपरेको छ । बोर्डले सार्वजनिक गरेको नयाँ नीतिले उत्पादन सुरु गरेपछि मात्रै आईपी...

ratopati.com६७ हप्ता अघि

आम्दानीको स्रोत बन्दै ‘अकबरे’

भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईद...

deshsanchar.com६७ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरि...

barnanmedia.com६७ हप्ता अघि

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

अग्ला–अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ । यहाँको यो झरना समुन्द्री सतहको करिब चार ...

rajdhanidaily.com६७ हप्ता अघि

सिंहदरबारको सुशासनः २ मिनेटको बाटोमा पत्र पुग्नै ९ महिना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सेवालाई छिटो छरितो विश्वसनीय बनाउन पटक–पटक निर्देशन दिने गरेका छन् । निर्देशन मात्र नभएर प्रधानमन्त्रीले सुशासनसम्बन्धी निर्देशिका नै जारी गरेर ...

rajdhanidaily.com६७ हप्ता अघि

उज्यालो खोज्न अँध्यारो बाटो हिँडेकी विद्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत अवरोधका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक गतिविधि तीव्र बनाउने निष्कर्षमा पुगेकी छन् । एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्य...

rajdhanidaily.com६७ हप्ता अघि

गर्मी छल्दै सिमसारमा बोटिङ्गमा रमाउँदै

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ५ मा रहेको सिसाघारी सिमसारमा गर्मी छल्न आउने पर्यटकहरु बढेका छन् । चर्को गर्मीमा पनि यहाँको शितल वातावरणका साथै पार्कहरुमा रमाउँदै डुंगा सयर बोटिङ्ग’ गर्न आन्तरिक...

rajdhanidaily.com६७ हप्ता अघि

संखुवासभाको भोटखोलामा पहिरोबाट दुई घरमा क्षति

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा पहिरोबाट दुई घर क्षति भएको पुगेको छ । भोटखोला गाउँपालिका –४ जिजिङ्ग्खामा पहिरोले दुई घरमा क्षति पुगेको छ । मङ्गलबार राति करिव ८ बजेघर माथिबाट आएको पहिरोले भोटखो...

rajdhanidaily.com६७ हप्ता अघि

कर्णालीमा भेटिए ५३ तुइन

सुर्खेत । कर्णाली प्रदेश सरकार आव २०८२–८३ को बजेट निर्माणको चटारोमा थियो । बजेट सार्वजनिक गर्नुको केही दिन अघि मात्रै प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सूचना जारी गर्दै भन्यो, ‘कत...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको