२०८२ भदौ १० का समाचार
अगस्त २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: दुई वर्षसम्म सुनुवाइ भएन रेशमको माफी मिनाहाविरुद्धको मुद्दा, आन्दोलिनमा शिक्षक
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. शिक्षक महासंघ आन्दोलित नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ...
एपिएफको निराशाजनक सुरुआत
काठमाडौं। विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटमा निराशाजनक सुरुआत गरेको छ। उज्बेकिस्तानको मार्काजी रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा घरेलु टोलीसँग एफसी नासाफसँग एपि...

प्रधानमन्त्री ओलीको शुभकामना-‘दरखाने दिनले माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज उनले शुभकामना व्यक्त गरेका हुन् । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ...
एपिएफ पहिलो खेलमा पराजित
एपिएफ पहिलो खेलमा पराजित काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले हारबाट एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको यात्रा सुरु गरेको छ। घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँगको आज भएको आफ्नो प...

गाजामा इजरायली आक्रमणबाट पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु
काठमाडौँ । दक्षिणी गाजास्थित नास्सर अस्पतालमाथि इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान १० बजे भएको दुई चरणको आक्रमणबाट ५ जना पत्रकार सह...

प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्छ: प्रहरी महानिरीक्षक
कर्णाली । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुस्थित सोमबा इलाका प्रहरी कार्यालय परिसरभित्र ...

माग्ने राजा : साढे दुई घण्टा ‘हल्का रमाइलो’को यातना
माग्ने राजा : साढे दुई घण्टा ‘हल्का रमाइलो’को यातना ६ मिनेट अघि A A अचारको विशेषता भनेको थोरै तर नुन, अमिलो,पिरो मिलेको ट्वाक्क स्वादवाला हो नि। तर ट्वाक्कवाला अचार भन्दैमा अपवादको अवस्था बाहेक...

झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत
कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ । मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ । मोहनपुरमा हा...

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सोमबार मध्यरात स्वदेश फिर्ता भएकी छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त...

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिने
काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्...
न्युकासललाई अन्तिम क्षणमा हराउँदै लिभरपुलको रोमाञ्चक जित
काठमाडौँ । प्रिमियर लिगमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-२ ले हराउँदै नाटकीय जित हात पारेको छ। खेलको नायक १६ वर्षीय रियो न्गुमोहा बने, जसले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे। खेलको ...

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ...

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
काठमाडौँ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवाल...

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्...

तीजले एकजुट हुन प्रेरणा दिन्छ: अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गर...

जीबीका जेठानलाई सत्ताको आशिर्वाद: रेड नोटिसका बमजन अमेरिकाबाट सिधै पोखरा, प्रहरी र सरकारी वकिल ट्वाँ
विश्वभरिका प्रहरीको संगठन इन्टरपोलको रेड नोटिसमा रहेका ज्ञानबहादुर बमजन अमेरिकामा थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त बमजन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा देखापरे । उनी उपस्थि...

सुरक्षित अवतरण' भए पनि ३०१ यात्रुको मृत्यु, के थियो साउदी विमान दुर्घटनाको कथा
साउदी एयरलाइन्सको उडान १६३ का ३८ वर्षीय क्याप्टेन मोहम्मद अली खोयटर ककपिटमा ट्रान्सको कारण गुनगुनाइरहेका थिए वा घबराहटका कारण अरबीमा प्रार्थना पढिरहेका थिए भन्ने कुरा निश्चित रूपमा भन्न सकिँदैन। त...

पटना: दुई बालबालिकाको मृत्युको विरोधमा हिंसात्मक प्रदर्शन, जान्नुहोस् सम्पूर्ण मामिला
बिहारको राजधानी पटनाको अटल पथमा सोमबार साँझ भएको प्रदर्शन अचानक हिंसात्मक भयो जसमा केही प्रहरी घाइते भए। प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी र र्‍यापिड एक्सन फोर्...

गाजाको अस्पतालमा भएको आक्रमणको बारेमा WHO प्रमुखले के भने?
तत्काल युद्धविरामको लागि डब्ल्यूएचओ प्रमुखको अपील विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले दक्षिणी गाजा पट्टीमा रहेको नासेर अस्पतालको मुख्य भवनमा ठूलो क्षति पुगेको बता...

भियतनामी उपराष्ट्रपतिको भ्रमण, धार्मिक–सांस्कृतिक पर्यटनमा प्रचुर सम्भावनाको खोजी
काठमाडौँ, १० भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्कनुभएको...

कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै
काठमाडौँ, १० भदौः मदन पुरस्कार विजेता कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानका...

'अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन'
काठमाडौँ, १० भदौः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय वा ९० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कु...

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति
काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली ह...

तीजले सामाजिक समरसता कायम गर्छः उपराष्ट्रपति
काठमाडौँ, १० भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज...
ला लिगा: सेभिल्लामाथि गेटाफेकाे जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा गेटाफेले सेभिल्लालाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। गेटाफेका एड्रियन लिसोले खेलको १५औँ र ५१औँ मिनेटमा गोल गर्दै टिमलाई...

वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा। वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छ...

खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प
खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ । गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठूलो पहि...

विश्व भ्रातृत्व दिवसमा रक्तदान
राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भ्रातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय...

तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख राना
काठमाडौँ, १० भदौः उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदे...
२९ समाचार देखाइएको