२०८२ भदौ ६ का समाचार
अगस्त २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: शिक्षा विधेयक पारितदेखि सरुवामा मनपरीसम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ । १. विद्याको सक्रियता पूर्वराष्ट्रपति तथा नेकपा एमालेक...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केबर सवस्टेशनको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् । बिहीबार धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठुलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण ...

टाट पल्टिएको नेटा ईभीको उत्पादन पुनः सुरु गर्ने तयारी गर्दै, कति छ कम्पनीले कमब्याक गर्ने सम्भावना ?
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी नेटा अटोले आफ्नो उत्पादन पुनः सुरु गर्ने तयारी गरिरहेको छ । जसले कम्पनीको पुनरुत्थानको सङ्केत दिएको छ । कम्पनी हाल टाट पल्टिएको अवस्थाब...

मधेस प्रदेशमा लगानी सम्मेलनबारे छलफल
जनकपुर । मधेस प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार स...

डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु
डडेल्धुरा । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबिच उनले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गरे । सङ्घीय सरकार मा...

अभिनेता धिरज मगरले धोका दिएको भन्दै फिल्म ऐरीका निर्माताको उजुरी, १४ करोड क्षतिपूर्ति माग
अभिनेता धिरज मगरले धोका दिएको भन्दै फिल्म ऐरीका निर्माताको उजुरी, १४ करोड क्षतिपूर्ति माग ५ मिनेट अघि A A काठमाडौं : सहमति अनुसार फिल्म सुटिङमा समय नदिएको आरोपसहित अभिनेता धिरज मगरविरुद्ध चलचित...

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो
जुम्ला । जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका छैनन् । यहाँ एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । ती स्थानीय तहको आन्तरिक स्रोतको आम्दानी घटेको महालेखा प...

सर्वोच्चमा एक्लिँदै गएका प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश प्रधानको अभिभारा
धुमधाम र तामझामपूर्ण आगमन । केही दिन चर्का भाषण । अनि खुम्चिँदै गएको अख्तियारी र ख्याउटिँदै गएको साख । अन्ततः गुमनाम र उस्तै परे बदनाम बहिर्गमन । बहिर्गमनपछि चौतर्फी निन्दा र भर्त्सना । हाम्रा प्र...

रविको साथ खोज्दै प्रचण्ड, रुपन्देही उपनिर्वाचनमा रास्वपालाई सघाउला माओवादीले?
रास्वपा सभापति रवि लामिछाने गत वर्ष कात्तिकमा पक्राउ पर्दा माओवादीभित्र दुई धार थियो। एउटा पक्ष थियो, पक्राउको विरोध गर्नुपर्छ, अर्काे पक्ष चुपचाप बस्नुपर्छ। लगत्तै माओवादीले सरकारविरुद्ध खबरदारी अ...

भोपालमा विवादास्पद 'मछली परिवार' हवेली भत्काइयो
मध्य प्रदेशको राजधानी भोपालमा जिल्ला प्रशासनले बुलडोजर प्रयोग गरेर १०,००० वर्ग फिटभन्दा बढीको हवेली भत्काएको छ। यो हवेली भोपालको अहमद परिवार उर्फ मछली परिवारको हो, जसका सदस्यहरूमाथि बलात्कार, लागू...

विदेशमन्त्री एस. जयशंकरले पुटिनलाई भेटेर रुसबाट तेल किन्ने बारेमा पनि कुराकानी गरे
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन्। विदेशमन्त्री एस जयशंकरले रुसी विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धका बारेमा...

भारतीय नागरिक बनाउने कागजात के हो
आजकल नागरिकताको बारेमा धेरै छलफल भइरहेको छ। कारण बम्बई उच्च अदालत हो, जसले हालैको एक मुद्दाको सुनुवाइको क्रममा भनेको थियो कि आधार कार्ड, प्यान कार्ड वा मतदाता परिचयपत्र हुनुले भारतीय नागरिक बन्दैन।...

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ, ६ भदौ : काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले ...

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
काठमाडौँ, ६ भदौ : जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्...

पार्टी स्थापना दिवस मनाउन निर्देशन
काठमाडौँ, ६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पार्टीले देश ...

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त
अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७/५८ मा र...

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता
नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेव...

ट्रम्पले ४६ करोड डलरको मुद्दा जिते
अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरिएको अपिलमाथि सुनुवाई गर्दै यसअघि ट्रम्पमाथि लगाइएको ४६ करोड ४० लाख अमेरिकी डलर...

युक्रेन युद्धलगायत म्याक्रों-मोदीबिच टेलिफोन वार्ता
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच युक्रेन युद्धलगायत समसामयिक विषयमा टेलिफोन वार्ता भएको छ। राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जालमार्फत वार्ताबारे जा...

ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको जरिवाना आदेशलाई बिहीबार उच्च अद...

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणल...

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । आ...

एकीकृत समाजवादीको चौथो स्थापना दिवस भदौ ९ मा, देशभर कार्यक्रम हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आउँदो भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाउने भएको छ। पार्टीले मातहतका सबै जिल्ला कमिटी, प्रदेश, स्थानीय तहक...

भूमि विधेयक समितिबाट पारित विधेयकमा २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग गर्नेले सोही जग्गा पाउने
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ। बिहीबारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको ...
राज्य निष्क्रिय हुँदाको परिणाम !
कारागार, सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील स्थान मानिन्छ । यसैले कारागारमा जुनसुकै बेला उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । सेकेन्डभरमा अकल्पनीय सुरक्षा चुनौती निम्तने भएकैले...

गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु
उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको...

एमालेमा औपचारिक रूपमै दुई गुट
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबर्जस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् । थापागाउँ अब ‘गुटगाउँ’ एमाले...

९ महिने उल्झनपछि मिनी संसदबाट शिक्षा विधेयक पारित
काठमाडौं । संसदीय समितिमा अड्चन र दबाबका बीच अल्झिएको विद्यालय शिक्षा विधेयक संसद्तर्फ जाने बाटो खुलेको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबारको बैठकबाट पारित भएलगत्तै...

प्रधानमन्त्रीको भ्रमण एजेन्डा र प्राथमिकता अन्योलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको तयारी भइरहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा विकसित घटनाक्रमले भ्रमणको ‘एजेन्डा सेटिङ’ अन्योलमा परेको छ । भारत–चीन व्य...

आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनकाे बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा...

पुटिनसँग वार्ता अघि सुरक्षा सुनिश्चितता अनिवार्य : जेलेन्स्की
युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। रुसी समकक्षी भ्लादिमिर पु...

सिटिजन्स बैंकको इम्पावरिङ लिडरसिप सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘इम्पावरिङ लिडरसिप इन बागमती, सेमिनार फर पर्फरमेन्स एन्ड एक्सिलेन्स’...

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदार निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २२ तारिख। आज प्रदोष व्रत।
३४ समाचार देखाइएको