२०८२ असोज १९ का समाचार
अक्टोबर ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : अर्थको आग्रहदेखि राइड सेयरिङ कम्पनीमाथि कारबाहीको चेतावनीसम्म
काठमाडौँ । आज मिति २०८२ साल असोज महिनाको १८ गते शनिबार आज देशभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ । १. विपद्मा दलह...

विपद्को बैठकमा पुगे सुदन गुरूङ, सरकारी कर्मचारीलाई दिए निर्देशन
१८ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजीका नेता सुदन गुरुङ सहभागी भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट सहभागी बैठकमा गु...

खोला किनारका सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारियो
उदयपुर — उदयपुरको कटारी नगरपालिकाले खोला क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । भारी वर्षाका कारण बाढीको जोखिममा रहेका कटारी नगरपालिका-५ बलाहस्थ...

पर्सा जिल्ला प्रशासन कार्यालय डुबानमा
पर्सा — अविरल वर्षाका कारण वीरगन्ज महानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय समेत डुबानमा परेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला प्रशासन कार्यालय र ...

सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु: राष्ट्र सङ्घ
काठमाडौँ । सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । भूमध्य सागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्...
पहिलो अभ्यास खेलमा ओमानमाथि नेपालको सहज जित
काठमाडौं । टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ । पहिला ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष...

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र य...

खोलाले बगाउँदा बालिकाको मृत्यु
उदयपुर – त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छन् ।

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
दमौली (तनहुँ) – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भए...

वागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण
काठमाडौँ – पानीको बहाव बढेसँगै वागमती नदी किनारका जोखमपूर्ण क्षेत्रका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
बरहथवा (सर्लाही) । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना ख...

रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फाले
काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फालेका छन् । शनिबार दिउँसो श्रीमान् श्रीमतीले नै खोलामा हाम फालेका हुन् । उक्त घटनामा श्रीमान श्याम बुढाथोकीको भने उद्धार भएको छ । जिल्ला प्रह...

लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु
लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण ...

सप्तकोशी नदीमा जलसतह बढ्दै, १५ वटा ढोका खोलियो
आज बिहानैदेखि परेको अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा...

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । आज...

युक्रेनको ट्रेनमा भयानक रुसी बमबारी, ३० जना घाइते
रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा रुसले एकपटक फेरि युक्रेनमा शक्तिशाली हमला गरेको छ । रुसी ड्रोन हमलामा युक्रेनको सुमी क्षेत्रको एउटा रेलवे स्टेसनमा कम्तीमा ३० जना घाइत...

जेनजी विद्रोहको मूल मुद्दा संविधान संशोधन होइन, भ्रष्टहरूमाथि कारबाही हो
जेनजी विद्रोहले राजनीतिक परिदृश्यमा व्यापक थलपुथल ल्याइदिएको छ । युवा पुस्ताले भ्रष्टाचार, नातावाद र आफन्तवादविरुद्ध आवाज इतिहासमै सबैभन्दा मुखर रुपमा उठाएका छन् । उनीहरूको मूल माग स्पष्ट छन्– भ्रष...
रोहित शर्मालाई एकदिवसीय कप्तानबाट हटाइएपछि उठेका प्रश्नहरू: पूर्व क्रिकेटरहरू के भन्छन्?
रोहित शर्माको स्थानमा शुभमन गिललाई भारतीय एकदिवसीय टोलीको कप्तान नियुक्त गरिएको छ। गिलले अक्टोबर १९ बाट सुरु हुने अष्ट्रेलियामा तीन खेलको शृङ्खलामा टोलीको नेतृत्व गर्नेछन्। यद्यपि, रोहित शर्मा एकद...

‘नवरंग’ र ‘झनक झनक पायल बाजे’की नायिका सन्ध्या शान्तारामको ९३ वर्षको उमेरमा निधन
नवरंग, झनक झनक पायल बाजे, दो आंखे बारह हाथ, पिंजारा (मराठी) जस्ता चर्चित फिल्ममा काम गरिसकेकी हिन्दी र मराठी फिल्मकी चर्चित अभिनेत्री सन्ध्या शान्तारामको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको वास्तव...

काठमाडौं महानगरले ७० विद्यालयमा बाढी पीडितका लागि बस्ने व्यवस्था
काठमाडौं महानगरपालिकाका ७० विद्यालयमा बाढी पीडितका लागि बस्ने व्यवस्था मिलाइएको छ। हालसम्म महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेका छन्। महानगरपालिकाको ...

कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा
काठमाण्डौ – कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै ठूलो पानी परेको छ । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक...

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आज साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...

ठूलो वर्षाका कारण नदी, खोलाहरुमा बाढी
काठमाण्डौ – लगातारको ठूलो वर्षाका कारण पूर्वी र मध्य भेगका विभिन्न नदी खोलाहरुमा बाढी आएको छ । ३५ वटाभन्दा बढी वर्षामापन केन्द्रमा नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बा...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असोज १९ गते आइतबार। आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ५ तारिख। विश्व शिक्षक दिवस।

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ, १८ असोजः शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत ...

विपद्को खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । हिजो विज्ञप्ति निकालेर उहाँले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना ग...
२६ समाचार देखाइएको