मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज २० को विवरण
आज

२०८२ असोज २० का समाचार

अक्टोबर ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५७ हप्ता अघि

१२ बजे १२ समाचारः काठमाडौँ र ललितपुरमा सोमबारको बिदा खारेज, विपदमा चनाखो बन्यो सरकार

काठमडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बिदा खारेज यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो । तर आजै गृह मन्...

ratopati.com५७ हप्ता अघि

तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा

सप्तरी । जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ । गाउँपालिकाका विपद् संयोजक रा...

ratopati.com५७ हप्ता अघि

बङ्गलादेश: डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु

ढाका। बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ। बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो वर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २...

ratopati.com५७ हप्ता अघि

पानीजन्य रोगबाट सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्न...

ratopati.com५७ हप्ता अघि

जङ्गली हात्ती भगाउन माहुरी पालन

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाए...

barnanmedia.com५७ हप्ता अघि

इजरायललाई रिस उठाउने जोखिम मोलेर ट्रम्प किन कतारको लागि यति धेरै हदसम्म जाँदैछन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसमा खाडी राष्ट्र कतारको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने वाचा गरिएको छ, जसमा अमेरिकी सैन्य बलको प्रयोग पनि समाव...

barnanmedia.com५७ हप्ता अघि

पूर्व पाकिस्तानी सिनेटर मुश्ताक अहमद इजरायली सुरक्षा बलको हिरासतमा: विदेश मन्त्रालय

गाजा जाने डुङ्गामा रहेका पाकिस्तानी नागरिकहरूको बारेमा विदेश मन्त्रालयका प्रवक्ताले भने, "इजरायली सेनाद्वारा गैरकानूनी रूपमा हिरासतमा राखिएका आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पाकिस्तान आफ्न...

barnanmedia.com५७ हप्ता अघि

दार्जिलिङमा भारी वर्षाका कारण १८ जनाको मृत्यु, धेरै पर्यटक अलपत्र

शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। दार्जिलिङ उप-विभागीय अधिकारी रिचर्ड लेप्चाले भने कि अहिलेसम्म प्राप्त रिपोर्टहरूको आधारमा, १८ जनाको म...

barnanmedia.com५७ हप्ता अघि

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरल...

barnanmedia.com५७ हप्ता अघि

जेनजीले पहिला प्रधानन्यायाधीशको राजीनामा माग्ने की मुख्य रजिस्ट्रारको ?

जेनजी आन्दोलनका अगुवा तथा प्रतिनिधिहरुले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शनिबार आफ्ना ८ बुँदे माग राखे । त्यसमा मुख्य माग थियो- सुशासनका लागि तत्काल प्रधानन्यायाधीशसहित विभिन्न दलका कोटा र नात...

barnanmedia.com५७ हप्ता अघि

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति ...

deshsanchar.com५७ हप्ता अघि

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

पाँचथर- बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

barnanmedia.com५७ हप्ता अघि

सरकारले उच्च सतर्कता भन्दाभन्दै गयो ५३ जनाको ज्यान

जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सरकारले उच्च सतर्कता अपनाएको बताएको थियो। हुन् पनि काठमाडौंसँग जोडिएका मुख्य नाका शनिबारदेखि नै बन्द गरिए भने काठमाडौंका सु...

barnanmedia.com५७ हप्ता अघि

नेपाली सेनाद्वारा डुबानमा फसेका सप्तकोशी नगरपालिकाका २० जनाको उद्धार

नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको उद्धार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आइतबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।...

barnanmedia.com५७ हप्ता अघि

विपद्‍जन्य घटनामा ५२ जनाको मृत्यु, ७ बेपत्ता, कुन जिल्लामा कति?

यही असोज १८ र १९ गते परेको अविरल वर्षापछि देशभर ५२ जनाको मृत्यु भएको छ। यो अवधिमा ७ जना बेपत्ता छन् भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै ३७ जना इलामका छन्। इलाममा एक जना बेपत्ता...

ratopati.com५७ हप्ता अघि

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी । कृषियोग्य जग्गाको खण्डीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेती बालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठुला पूर्वाध...

barnanmedia.com५७ हप्ता अघि

नागढुंगासहित पाँच ठाउँमा सवारी साधन ‘होल्ड’

अविरल वर्षापछि गएको पहिरो तथा नदी कटानका कारण देशभरका २४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। प्रहरीले आइतबार साँझ ९ बजे जारी गरेको बुलेटिन अनुसार विभिन्न जिल्लामा पर्ने यी राजमार्ग अविरल वर्...

ratopati.com५७ हप्ता अघि

आहा ! नर्थ अन्नपूर्ण (तस्बिरहरू)

पोखरा । म्याग्दीको अन्नपूर्ण–४ क्षेत्रमा पर्ने अन्नपूर्ण बेसक्याम्प र पञ्चकुण्ड ताल अहिले पर्यटकहरूको नयाँ आकर्षण बनेका छन्। करिब ७५ वर्षसम्म गुमनाम रहेको यो ट्रेकिङ मार्ग पछिल्ला वर्षहरूमा विदेशी ...

deshsanchar.com५७ हप्ता अघि

वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

barnanmedia.com५७ हप्ता अघि

प्रधानमन्त्री कार्कीले खोलिन् नयाँ सामाजिक सञ्जाल

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सामाजिक सञ्जाल चलाउन थालेकी छन्। उनले नयाँ फेसबुक, एक्स र इन्टाग्राम चलाउन थालेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयले...

ratopati.com५७ हप्ता अघि

आश्विन शुक्ल पूर्णिमा: दसैँको अन्तिम दिन

काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्...

Ujyaaloonline.com५७ हप्ता अघि

राति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो वर्षा

काठमाण्डौ – गएराति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो पानी परेको छ । बितेको ६ घण्टामा कपिलवस्तुको भवगानपुरमा ९६ मिलिमिटर र अर्घाखाँचीको राङसिङमा ६७ मिलिमिटर पानी परेको छ। दाङ, मनाङ, कास्की, लमजुङ लगायतक...

barnanmedia.com५७ हप्ता अघि

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ...

onlinekhabar.com५७ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

२० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुप...

khabarhub.com५७ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख ।

Ujyaaloonline.com५७ हप्ता अघि

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न सुझाव

काठमाण्डौ – केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ । विभागका अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या छ । यस राजमार्ग...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको