मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ५ को विवरण
आज

२०८२ असोज ५ का समाचार

सेप्टेम्बर २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५९ हप्ता अघि

१२ बजे १२ समाचार: सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी, गगन थापाको दृढता

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी डा.सीके राउत अध्यक्ष रहे...

ratopati.com५९ हप्ता अघि

बङ्गलादेशसँग श्रीलङ्का ४ विकेटले पराजित

दुबई । एसिया कप क्रिकेटअन्तर्गत रोमाञ्चक खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। पहिले ब्याटिङ गरेको श्रीलङ्काले कप्तान दासुन शानाकाको अविजित अर्धशतकको...

ratopati.com५९ हप्ता अघि

महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको झन्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साबिक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै ...

ratopati.com५९ हप्ता अघि

काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर...

ratopati.com५९ हप्ता अघि

काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ । काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गर...

barnanmedia.com५९ हप्ता अघि

जेनजी आन्दोलनका पछाडिको रहस्य खुल्दै छ, प्रधानमन्त्रीको किचेनमै पुगे अमेरिकी परियोजनाका एजेन्टहरू

भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी विद्रोहको हुरीका पछाडि को थियो भन्ने कुराको रहस्य विस्तारै खुल्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको किचेनमै पुगेर अमेरिकी परियोजनाका प्रतिनिधिहरु विज्ञ भन्दै निय...

barnanmedia.com५९ हप्ता अघि

H-1B भिसा शुल्कमा वृद्धिले भारतीयहरूलाई कति फाइदा र हानि पुर्‍याउँछ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले H-1B भिसा धारकहरूका लागि नयाँ कार्यकारी आदेश जारी गरेका छन्। यस आदेश अन्तर्गत, प्रत्येक नयाँ H-1B भिसा आवेदकले अमेरिकी सरकारलाई वार्षिक $१००,००० (लगभग ८८ लाख रुप...

barnanmedia.com५९ हप्ता अघि

अरुमाथि निर्भरता भारतको सबैभन्दा ठूलो शत्रु हो, आत्मनिर्भरता नै एकमात्र औषधि हो: प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार 'आत्मनिर्भरता' मा जोड दिँदै भने कि भारतको वास्तविक शत्रु अन्य देशहरूमा निर्भरता हो र देशले 'चिप्सदेखि जहाज' सम्म सबै कुरा आफैं बनाउनु पर्छ। प्रधानमन्त्री मोदील...

barnanmedia.com५९ हप्ता अघि

ट्रम्पको H-1B भिसा सम्बन्धी नयाँ निर्णयपछि राहुल गान्धीले नरेन्द्र मोदीलाई 'कमजोर' प्रधानमन्त्री भने

अमेरिकाले H-1B भिसा शुल्क एक लाख डलर अर्थात् लगभग ८८ लाख रुपैयाँ पुर्‍याएपछि कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना बनाएको छ। कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले...

barnanmedia.com५९ हप्ता अघि

बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर

जेनजी पुस्ताको प्रदर्शनका क्रममा बैतडी कारागारबाट भागेका ६२ कैदीबन्दी तथा थुनुवामध्ये दुई जना मात्रै नियन्त्रण बाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार फरारमध्ये हालसम्म ६...

barnanmedia.com५९ हप्ता अघि

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा प...

ratopati.com५९ हप्ता अघि

एथ्लेटिक क्लबमाथि भ्यालेन्सियाको २-० को जित

काठमाडौँ । ला लिगामा भ्यालेन्सियाले एथ्लेटिक क्लबलाई २-० ले पराजित गर्दै घरेलु मैदानमा महत्वपूर्ण तीन अङ्क जोडेको छ। भ्यालेन्सियाका लागि ७३औँ मिनेटमा बाप्टिस्ट सान्तामारियाले पहिलो गोल गर्दै टिमला...

barnanmedia.com५९ हप्ता अघि

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा (एच–१ बी) का लागि नयाँ वार्षिक वर्ष एक लाख अमेरिकी डलर शुल्क उठाउने घोषणा गरेको छ । यसले प्रविधि उद्योगमा ठूलो असर पार्न सक्ने भन्दै घोषणाप्रति...

barnanmedia.com५९ हप्ता अघि

‘बिदाइ तस्बिर’ भन्दै हमासले राख्यो ४८ जनाको फोटो, नेपालका विपिन पनि

इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना कैदी बन्दी रहेको बताएको छ...

barnanmedia.com५९ हप्ता अघि

भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्काइए, ८ हजार २२६ अझै फरार

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदी...

barnanmedia.com५९ हप्ता अघि

आन्दोलनका क्रममा भागेका आठ हजार बढी कैदीबन्दी अझै फरार

जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कै...

barnanmedia.com५९ हप्ता अघि

जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै गगन थापालगायतद्वारा दीप प्रज्वलन

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले “जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ। सो कार्यक्रममा नेपाली कांग्रेसका महा...

gorkhapatraonline.com५९ हप्ता अघि

अन्तर्राष्ट्रिय सञ्चारको केन्द्रमा नेपाल

नेपालमा गत साता भएको दुईदिने जेनजी आन्दोलनले ल्याएको सरकार परिवर्तनसहितको राजनीतिक उथलपुथलको घटनाले नेपाल विश्वको ध्यानाकर्षण केन्द्र बन्यो । सामाजिक सञ्जालमा लगाइएको बन्देज र भ्रष्टाचारको विरोध ग...

Ujyaaloonline.com५९ हप्ता अघि

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

काठमाण्डौ – अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति...

setopati.com५९ हप्ता अघि

२२ वर्षको मेहनतले गाउँकै 'उत्कृष्ट' भएको दम्पती

ऋषिराम र चन्द्रकला अर्यालले व्यावसायिक तरकारी खेती सुरू गरेको २२ वर्ष भयो। सुरूका केही वर्ष उनीहरूले डेढ–दुई रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेका थिए। अहिले बीस रोपनी जग्गामा खेती गर्ने उनीह...

khabarhub.com५९ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार । आश्विन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २१ तारिख । सोह्र श्रद्धको समाप्ती । विश्व अल्जाइमर दिवस ।

barnanmedia.com५९ हप्ता अघि

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बन्नुभएको छ । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ । खत्री परिवारले ...

ekantipur.com५९ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएक...

gorkhapatraonline.com५९ हप्ता अघि

जेनजी घाइतेका सुझाव सुशासन कायम होस्

कैलाली टीकापुरका प्रकाश विष्ट (२३) गाउँमै १२ कक्षा पूरा गरेर केही समयअघि विदेश जाने तयारीमा काठमाडौँ छिर्नुभयो । अनेक हन्डर र ठक्कर खाँदा पनि विदेश अध्ययन गर्न जान भिसा नलागेपछि काठमाडौँमै पठाओ चला...

setopati.com५९ हप्ता अघि

ऊर्जा मन्त्रालयले भन्यो- चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ। प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका क...

khabarhub.com५९ हप्ता अघि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको...

ratopati.com५९ हप्ता अघि

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएप...

swasthyakhabar.com५९ हप्ता अघि

विश्व अल्जाइमर्स दिवस २०२५: 'डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं'

हरेक वर्ष, सेप्टेम्बर २१ का दिन “विश्व अल्जाइमर्स दिवस” मनाइन्छ। यो दिन केवल एउटा स्मरण मात्र होइन, बरु बढ्दो चुनौती र सामूहिक जिम्मेवारीलाई सम्झाउने अवसर पनि हो। यस वर्षको नाराः “डिमेन्सिया र अल्ज...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको