२०८२ कार्तिक १७ का समाचार
नवेम्बर ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लुम्बिनी आउँदै विश्वप्रसिद्ध पाँचतारे चेन होटल क्राउन प्लाजा
काठमाडौँ — विश्वप्रसिद्ध पाँचतारे अन्तर्राष्ट्रिय चेन होटल समूह आईएचजीको क्राउन प्लाजा लुम्बिनीमा आउने भएको छ । २०८१ मघ २४ मा सुभाष अमात्य समूहले लुम्बिनीमा अवस्थित होटल पवन प्यालेस प्रालि किनेर त...

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइ...
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै नयाँ च्याम्पियन बनेको हो । डीवाई पाटिल स्पोर्ट्स एकेडेमी...

लीपमोटरद्वारा अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री
काठमाडौं। चिनियाँ सवारी निर्माता लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ युनिटभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ। यो सङ्ख्या गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको हो। कम्पनीक...

सर्लाहीकी प्रहरी हवल्दार बिनिता थापा असोज महिनाको ‘उत्कृष्ट प्रहरी’
सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी हवल्दार बिनिता थापालाई २०८२ असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। सञ्चार संयोजनदेखि फिल्ड सहकार्यसम्म सक्रिय भूमिका निर्वाह गर्दै थापाले सङ...

इरानद्वारा ‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने चेतावनी
इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याएको आणविक स्थलको पुनर्निर्माण गर्ने र यसलाई पहिलेभन्दा अझ बलियो बनाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमणबाट इरानको पारमाणविक ...

सोमबारदेखि राहदानीका लागि दैनिक एक हजार ‘अपोइन्टमेन्ट स्लट खुल्ने
काठमाडौँ । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्या समाधानका लागि दैनिक एक हजार जनासम्मका लागि अपोइन्टमेन्ट स्लट खोल्ने निर्णय गरेको छ। विभागका अनुसार अर्को व्यवस्था नभएसम्म कार्तिक १७ गतेदेख...

‘ट्याटु’ प्रदर्शनी सम्पन्न
काठमाडौँ । एक महिना अवधिको ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा आयोजित कार्यशालाको समापनमा ...

खाँदबारी–किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमि...

कैलालीमा धान खरिद गर्न थालियो
सुदूरपश्चिम । बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलाली जिल्लाका ६ ठाउँबाट मोटा धान खरिद गर्न थालेको छ । व्यापार कम्पनी लिमिटेडको धनगढीस्थित प्रादेशिक कार्यालय...

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ । उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
गण्डकी । होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ । पश्चि...

इसरोले गर्यो सबैभन्दा भारी उपग्रह प्रक्षेपण
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह प्रक्षेपण गरेको छ । इसरोका अनुसार आइतबार साँझ श्रीकोटाको सतीश धवन स्पेश सेन्टरबाट भारतको सबैभन्दा ...

सुन कारोबारको बहानामा अपहरण, मामा-भान्जा मिलेर हत्या
झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको हत्या आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेका छ । सोही ठाउँका २३ वर्षीय राहुल साह र २७ वर्षीय सुनिल साहलाई प्रहरीले शुक्रबार पक्राउ गरे पनि आइतबार मात्रै...

हिमपहिरोमा परी पाँच जर्मन आरोहीको मृत्यु
उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार...

जेनजी आन्दोलनका क्रममा कार्की आयोगले जेलरसँग लियो बयान– रविलाई जेलबाट कसरी निकालियो?
जेनजी आन्दोलनका क्रममा भएका घटनाको न्यायिक जाँचबुझ गर्न गठित आयोगले ललितपुरको नक्खु कारागारका जेलरसँग सोधपुछ गरेको छ। आइतबार आयोगको कार्यालयमा बोलाएर भदौ २४ गते जेलबाट कैदीबन्दी फरार भएको विषयमा स...

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत
बागलुङ । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँद...

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार (आज) त्यसतर्फ प्रस्थान गर...

प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरूको ब्रिफिङः निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोग गर्न तयार छौँ
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्...

पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
आइतबार राति इच्छाकामना गाउँपालिका–३ चुम खोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। राति करिब ११ः३० बजेबाट सडकमा सवारी आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्ल...

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ
तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खास गरी युवा पुस्ताले कृषि क्...

चुनावीपछिको हिंसामा संयमता देखाउन तान्जानियालाई इयूको आग्रह
युरोपेली सङ्घले तान्जानियामा राष्ट्रपति सामिया सुलुहु हसन पुनः निर्वाचित भएपछि उत्पन्न भएको हिंसालाई थप नबढाउन तान्जानियालाई आग्रह गरेको छ। "ठुलो सङ्ख्यामा मृत्यु र धेरै घाइते भएको भन्ने रिपोर्टहर...

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने लामा पक्राउ
नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
काठमाडौँ- राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ ।

रोहतक: विश्वविद्यालयमा महिलाहरूसँग महिनावारीको प्रमाण माग्नुको पछाडिको सम्पूर्ण कुरा के हो?
हरियाणाको रोहतकस्थित महर्षि दयानन्द विश्वविद्यालय (एमडीयू) मा महिला सफाई कर्मचारीहरूलाई महिनावारीसँग सम्बन्धित प्रमाण पेश गर्न बाध्य पारिएको घटना प्रकाशमा आएको छ। आरोप अनुसार, महिला सरसफाइ कर्मचार...

राजस्थानको जोधपुरमा सडक दुर्घटना, १५ जनाको मृत्यु
राजस्थानको जोधपुर जिल्लाको फलोदीमा साँझ अबेर भएको सडक दुर्घटनामा पन्ध्र जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका केहीलाई उपचारको लागि जोधपुर रेफर गरिएको छ। माटोडा प्रहरी चौकी क्षेत्रको भारत माल...
मुस्ताङको बदलिँदो नियति : जलवायु संकट
हिमालपारिको जिल्ला मुस्ताङ सदियौंदेखि शुष्क अर्थात् सुक्खा भूभाग, स्वच्छ हावापानी र विशिष्ट हिमाली पहिचानका रूपमा प्रसिद्ध छ । तर, पछिल्ला केही वर्षयता यहाँका प्राकृतिक संकेत ह्वात्तै बदलिएका छन् ।...
सामाजिक सद्भाव र सञ्चारमाध्यमको भूमिका
नेपाली समाजमा सामाजिक सद्भाव बढाउन मिडियाको योगदान महŒवपूर्ण र बहुआयामिक हुन्छ । आमसञ्चारमाध्यम समाजका ऐना मात्र होइनन्, परिवर्तनका सशक्त संयन्त्र र वाहक पनि हुन् । नेपालका सन्दर्भमा आमसञ्चारमाध्यम...
आठ कम्युनिस्टबीच एकता घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न ८ कम्युनिस्ट दलबीच एकता तय भएको छ । पार्टीहरूको यस निर्णयसँगै १२ वर्ष सशस्त्र विद्रोह गरेको नेकपा माओवादी केन्द्र (तत्कालीन मा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्...
यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँ...

स्थानीय सत्तामा भत्तादेखि प्याड खरिदसम्ममा भ्रष्टाचार
काठमाडौं । जेनजी आन्दोलनपछि केही समय सुस्ताएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनः सक्रिय बनेको छ । सुशासनको सवालमा उत्कृष्ट कार्य गर्न नसकेको भन्दै जेनजीका केही प्रतिनिधिले कार्यालयमै पुगेर आयुक...
३१ समाचार देखाइएको