मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक २९ को विवरण
आज

२०८२ कार्तिक २९ का समाचार

नवेम्बर १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५१ हप्ता अघि

१२ बजे १२ समाचार: २३ वर्ष ‘फ्रिज’ भएको नेकपा विवाद फेरि बल्झियो, रञ्जिताको राजनीतिक भविष्य के होला ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मतदाता नामावली संकलनको म्याद थपियो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्व...

barnanmedia.com५१ हप्ता अघि

हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उहाँकै पूर्व सत्तारूढ अवामी लिग पार्टीले गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनसम्बन्धी मुद्दाको विरोधमा राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेश...

ratopati.com५१ हप्ता अघि

ताकममा सेनाको स्वास्थ्य शिविर: करिब दुई सय जना लाभान्वित

म्याग्दी। नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् । धवलागिरी र मा...

ratopati.com५१ हप्ता अघि

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण ...

ratopati.com५१ हप्ता अघि

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको...

ratopati.com५१ हप्ता अघि

चिनियाँ राष्ट्रपति र थाई राजाबिच घनिष्ठ सम्बन्धको प्रतिबद्धता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र थाइल्यान्डका राजा महा भाजिरालोङकोर्नले शुक्रबार ऐतिहासिक भ्रमणका क्रममा आफ्नो देशहरू बिच घनिष्ठ सम्बन्धको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । यो भ्रमण थाई रा...

ratopati.com५१ हप्ता अघि

पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

कैलाली । सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा यहाँका विभिन्न जि...

ratopati.com५१ हप्ता अघि

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस: प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल त...

barnanmedia.com५१ हप्ता अघि

अमेरिकाद्वारा ‘साउथ स्पियर’ सैन्य कारबाहीको घोषणा

ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को–आतङ्ककारीहरूलाई हटाउने’ भन्द...

barnanmedia.com५१ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदीद्वारा बिहार विधानसभा आफ्नो पक्षमा देखिएको दावी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी र उसका सहयोगीहरूले ‘शानदार’ विजय गरेको भन्दै परिणामका लागि सहयोगी सबैको प्रशंसा गरेका छन् । १३० करोड जनसं...

barnanmedia.com५१ हप्ता अघि

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनोल्ड ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरिएको स्वीकार गर्दै उहाँसँग औपचारिक माफी मागेको छ । तर बिबिसीले यस कार्यले ट्रम्पको मानहानि नभएका...

barnanmedia.com५१ हप्ता अघि

युद्धविराम सम्झौता अन्तर्गत १५जना प्यालेस्टिनीको शव प्राप्त

दक्षिणी शहर खान युनिस स्थित गाजाको नासेर अस्पतालले शुक्रबार इजरायल र हमास बीचको युद्धविराम सम्झौता अन्तर्गत १५ जना प्यालेस्टिनीको शव प्राप्त गरेको जनाएको छ । अस्पतालले विज्ञप्तिमा, शरीर आदान–प्रदा...

barnanmedia.com५१ हप्ता अघि

युवामा चुनावको उत्साह, अलमलमा दलहरू

आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि युवामा उत्साह देखिएको छ। निर्वाचन घोषणा सँगै सुरुमा मतदाता नामावलीमा नाम गराउनेको संख्या न्यून थियो। तर,पछिल्लोपटक उत्साहजनक उपस्थिति रहेको निर...

barnanmedia.com५१ हप्ता अघि

मन्त्री र सचिवलाई राखेर प्रधानमन्त्री कार्कीले भन्नुभयो- भ्रष्टाचार नगर, जनताका लागि काम गर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ। प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल,...

barnanmedia.com५१ हप्ता अघि

राधाचरण शाहले मात्र २७ मतले जिते, र अन्य कुन सिटहरूमा कडा प्रतिस्पर्धा देखियो?

बिहार विधानसभा चुनावको नतिजामा एनडीए गठबन्धनले भारी जित हासिल गरेको छ। यस चुनावमा महागठबन्धनले ४० सिटको विजय सङ्केत पनि पार गर्न सकेन। धेरै सिटहरू थिए जहाँ धेरै कडा प्रतिस्पर्धा देखियो र जितको अन...

barnanmedia.com५१ हप्ता अघि

बिहार चुनाव परिणाम: एआईएमआईएमले यति धेरै सिट जित्यो, ओवैसीले के भने?

हैदराबादका सांसद असदुद्दीन ओवैसीको पार्टी एआईएमआईएमले बिहार विधानसभा चुनावमा पाँच सिट जितेको छ। निर्वाचन आयोगको वेबसाइटका अनुसार जोकिहाटबाट मोहम्मद मुर्शिद आलम, बहादुरगंजबाट मोहम्मद तौसिफ आलम, कोच...

barnanmedia.com५१ हप्ता अघि

बिहारमा नयाँ M-Y सूत्र देखा परेको छ: चुनावी नतिजामा प्रधानमन्त्री मोदी

बिहार चुनावी नतिजाबारे भाजपा मुख्यालयमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, "फलामले फलामलाई काट्छ। बिहारका केही दलहरूले तुष्टीकरणमुखी M-Y सूत्र बनाएका थिए। आजको जितले नयाँ सकारात्मक M-Y सूत्र...

ratopati.com५१ हप्ता अघि

चलचित्र ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

काठमाडौं । एकता पौडेलको निर्देशनमा डेब्युमा फिल्म निर्माण ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगे...

barnanmedia.com५१ हप्ता अघि

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटर...

ratopati.com५१ हप्ता अघि

तेस्रो सातामा चलचित्र ‘परान’ कमाइ कति ?

काठमाडौँ । फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएक...

ratopati.com५१ हप्ता अघि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यति बेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा ...

ratopati.com५१ हप्ता अघि

चलचित्र ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज

काठमाडौँ । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारदेखि नेपाल र भारतका फिल्म घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमा...

barnanmedia.com५१ हप्ता अघि

नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ ...

barnanmedia.com५१ हप्ता अघि

सिंगापुरबाट फर्किए देउवा दम्पत्ति, विमानस्थलमा एसएसपीको स्कर्टिङ

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा सिंगापुरबाट फर्किएका छन्। शुक्रबार बेलुका उनीहरू स्वदेश फर्किएका हुन्। जाँदा सामान्य रुपमा गएका उनीहरु फर्कदा विमानस्थलमा भिआइपी कक्षबाट बाह...

barnanmedia.com५१ हप्ता अघि

प्रहरीका डिआइजी ईश्वर कार्की एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइ...

ratopati.com५१ हप्ता अघि

तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा। नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्र...

ratopati.com५१ हप्ता अघि

महाकाली प्रादेशिक अस्पताल: विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरक...

barnanmedia.com५१ हप्ता अघि

राउते खोलामा पक्की पुल निर्माणले नागरिकलाई सहज

जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ । पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थ...

ratopati.com५१ हप्ता अघि

जम्मू कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु, २७ घाइते

काठमाडौँ । बिहीबार राति करिब ११:२० बजे श्रीनगरको नौगाम प्रहरी स्टेसनभित्र स्फोट भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरीकर्मी र फाेरेन्सिक अधिकारी र...

barnanmedia.com५१ हप्ता अघि

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौँ, २९ कात्तिकः सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८...

३० समाचार देखाइएको

३० समाचार देखाइएको