२०८२ कार्तिक ५ का समाचार
अक्टोबर २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रधानमन्त्रीसँग संवादमा के भन्यो रास्वपाले?
प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार भएको राजनीतिक संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू चुनावमा भाग लिन तयार रहेको बताएको छ। उक्त संवादमा रास्ववा तर्फबाट उपसभापति स्वर्णिम वाग्ले...

विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुईवर्षदेखि विपीनको सकुशल र...

दलहरूसँगको बैठकमा गृहमन्त्रीले भने"२०७३ सम्म त म पनि एमाले नै हो"
दलहरूसँगको बैठकमा गृहमन्त्रीले भने"२०७३ सम्म त म पनि एमाले नै हो" ५ मिनेट अघि काठमाडौं : चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू...

गाजा युद्धविराम सुदृढ पार्न अमेरिकी उपराष्ट्रपति भान्स इजरायलमा
काठमाडौँ, ४ कात्तिक: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुद...

चुनावको विरोध गरेर आफै एक्लिने गल्ती नगरोस् एमालेले
काठमाडौँ, ४ कात्तिक:नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला तीन दशकभन्दा बढी समयदेखि दुई परम्परागत दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको शक्ति संघर्ष नै मुलुकको राजनीतिक दसा र दिशा निर्धारण गर्ने म...

जेनजी आन्दोलनले थलिएको अर्थतन्त्र फेरि उठ्ने बाटो
काठमाडौँ, ४ कात्तिक: कोभिड–१९ को संक्रमणपछि शिथिल बनेको अर्थतन्त्रले अघिल्लो आवमा केही समात्यो। ४।६ प्रतिशतको आर्थिक वृद्धिदरले नयाँ आशा जगाएको थियो। जलविद्युत् र पर्यटनको टेकोमा बिस्तारै तंग्रिएको...

पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने एमाले निकट युवा संघका सोनम थेबे पक्राउ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा सङ्घका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ का ३२ वर्ष...

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ, ५ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताउनुभएको छ ।राजनीतिक दलहरूसँग आज भएको संवादमा उहाँले यसैका निमित्त मन्त्रीहरू, स...

ट्रम्पले भने, "यदि कुनै सम्झौता भएन भने, चीनले १५५ प्रतिशत भन्सार तिर्नुपर्नेछ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि यदि अमेरिका र चीनबीच व्यापार सम्झौता भएन भने चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत भन्सार तिर्नुपर्ने हुन सक्छ। सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा...

पाकिस्तानका रक्षामन्त्रीले अफगान तालिबानसँगको सम्झौता गोप्य रहने बताए
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले दोहामा अफगान तालिबानसँग भएको पाकिस्तानको सम्झौताको विवरण गोप्य रहने बताएका छन्।बीबीसी उर्दूका अनुसार ख्वाजा आसिफले एआरवाई न्यूजसँग पाकिस्तान र अफगानिस्तानबीचक...
अमेरिकी चेस ग्रान्डमास्टर डेनियल नारोडित्स्कीको २९ वर्षको उमेरमा निधन, प्रज्ञानन्दाले श्रद्धाञ्जली अर्पण गरे
अमेरिकी चेस ग्रान्डमास्टर तथा अनलाइन कमेन्टेटर डेनियल नारोडिटस्कीको २९ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सोमबार चार्लोट चेस सेन्टर मार्फत एक विज्ञप्तिमा उनको "अप्रत्याशित" निधनको घोषणा गरेक...

ह्वाइट हाउसमा बलरूमको निर्माण सुरु; कति खर्च लाग्नेछ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ बलरूमको निर्माण सुरु भएको छ भने ह्वाइट हाउसको पूर्वी भाग भत्काउने काम भइरहेको छ। सोमबार, पूर्वी मोहडामा रहेको एउटा ढाकिएको ढोका र झ्यालका ठूला भागहरू भत्का...

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
काठमाडौँ, ५ कात्तिकः सरकारले निर्वाचनको वातावरण निर्र्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन स...

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा
काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदी माथि अग्लो पुल निर्माण सुरु
काठमाडौँ, ५ कात्तिकः पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरि झोलुङ्गे पुल निर्माण सुर भएको छ । नदीभन्दा निकै उचाइमा लामा झोलुङ्गे पुलसँगै साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास ह...

विचार : देशको राजनीतिक निकास,नयाँ पुस्ताको आवाज र पुरानो नेतृत्वको आत्मबोध
राष्ट्रमा देखा परेको Gen Z आन्दोलन केवल असन्तुष्टि होइन, यो पुस्तान्तरणको चेतना हो,पुरानो राजनीतिक संरचनाले जन्माएको स्थायित्वको संकट, असमानता र विश्वासको ह्रासविरुद्धको पुनर्जागरण हो। अब देशको रा...

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
काठमाडौँ, ५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्व...

प्रधानमन्त्री सुशीला कार्कीको पहल : राष्ट्रिय सहमतिको दिशामा ऐतिहासिक संवाद
प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा देशका विभिन्न राजनीतिक दलहरुसँग चार घण्टा लामो संवाद गरेकी छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले पहिलोपटक दलहरुसँग गरेको यो औपचारिक संवादले आगामी...

सर्वाेच्चमा न्यायाधीश अवकाशमा जाँदै, प्रधानन्यायाधीश ‘मपाईंत्व’को एकबर्ष सकिदैं
जेन्जी आन्दोलनका नाममा अपराधीहरुको समूहले खरानीमा परिणत गराएको सर्वाेच्च अदालतका एकजना न्यायाधीशकोको कार्यकाल पूरा गरेर यसैसाता अवकाश पाउंदैछन् । सर्वाेच्च अदालतका न्यायाधीश कुमार चुंडालको अवकाशपछ...

तिहारलक्षित सुरक्षा अभियानमा प्रहरीले बरामद गर्यो झण्डै दुई लाख रुपैयाँ बराबरका पटका
दाङ–तिहार पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको दाङमा प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका पटका बरामद गरेको छ ।

गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन
काठमाडौँ, ५ कात्तिकः गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्ज...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
काठमाडौँ- नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

परम्परागत देउसी–भैलो: संस्कृतिको संरक्षण र व्यवसायीका लागि विपद् कोष स्थापनाको लक्ष्य
दाङ–ठूला मादल, बाँसुरी र झ्यालीको तालसँगै मौलिक पोशाकमा सजिएका कलाकारहरू देउसी–भैलो गाइरहेका छन् ।

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
काठमाडौँ, ५ कात्तिकः विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ...

तिहारअन्तर्गत आज गाईंगोरु र गोबर्द्धन पूजा
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र ब...

नेवार समुदायमा आज म्हः अर्थात् (आत्म) पूजा गरिँदै
काठमाण्डाै – आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र...
२७ समाचार देखाइएको