मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर १४ को विवरण
आज

२०८२ मंसिर १४ का समाचार

नवेम्बर ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४९ हप्ता अघि

मोनाकोले पिएसजीलाई हरायो

काठमाडौँ । फ्रान्सेली लिग १ अन्तर्गत शनिबार सम्पन्न खेलमा एस मोनाकोले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई १–० ले पराजित गरेको छ। मोनाकोका लागि टाकुमी मिनामिनोले ६८औँ मिनेटमा निर्णायक गोल गरे। खेलको ८०...

ratopati.com४९ हप्ता अघि

एमालेको प्रतिनिधि छनोटमा द्वन्द्वको गन्धदेखि रास्वपासँग एकताका लागि उज्यालो नेपालको प्रस्तावसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १.प्रतिनिधि छनोटमा द्वन्द्वको गन्ध मंसिर अन्तिम साता हुन...

ratopati.com४९ हप्ता अघि

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

पाल्पा । तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एक दिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय ...

ratopati.com४९ हप्ता अघि

लुम्बिनी प्रदेशस्तरीय बुद्धिचालमा एभरेस्ट स्कुल प्रथम

लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ । लुम्बिनी बौद्ध विश्...

ratopati.com४९ हप्ता अघि

फिनल्यान्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका दूतावास बन्द गर्ने

काठमाडौँ । फिनल्यान्डले सन् २०२६ भित्र पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावास बन्द गर्ने भएको छ। राष्ट्रपति एलेक्जान्डर स्टबको आदेशपछि विदेश मन्त्रालयले गरेको रणनीतिक समीक्षा अनुस...

barnanmedia.com४९ हप्ता अघि

इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण

पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोराले सरकारसँग पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खान जिउँदो रहेको प्रमाण दिन माग गरेका छन् । इमरान खानका छोरा कासिम खानले शुक्...

ratopati.com४९ हप्ता अघि

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको ...

ratopati.com४९ हप्ता अघि

विषादी परीक्षण केन्द्र सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिका–३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्स...

ratopati.com४९ हप्ता अघि

ज्ञानोदय विद्यालयमा पाकिस्तानको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना

काठमाडौँ। पाकिस्तानका राजदूत अब्रार हाश्मीले काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ कम्प्युटर प्रयोगशालाको उद्घाटन गरेका छन्। पाकिस्तानको सहयोगमा स्थापना गरिएको सो प्रयोगशाला शनिबार...

ratopati.com४९ हप्ता अघि

विकट गाउँमा सडक नपुग्दा सास्ती

बागलुङ। जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटर बाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपाल...

barnanmedia.com४९ हप्ता अघि

सैन्य कूपछि गिनी–बिसाउ अफ्रिकी युनियनबाट निलम्बित

अफ्रिकी युनियन (एयु) ले गिनी–बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन गर्ने निर्णय गरेको छ । एयुले असंवैधानिक कदमप्रति आफ्नो शून्य ...

barnanmedia.com४९ हप्ता अघि

अमेरिकी व्यापारयुद्ध गलाइदिएको चीनको त्यो शक्ति

संयुक्त राज्य अमेरिकासँगको व्यापारयुद्धमा एउटा क्षेत्रमा पाएको सफलताको लाभ चीनले राम्रैसँग उठायो। त्यो हो– दुर्लभ खनिज उद्योग अर्थात् रेयर अर्थ। (रेयर अर्थ भनेका १७ त्यस्ता धातु तत्व हुन्, जसमा अस...

barnanmedia.com४९ हप्ता अघि

कृष्ण सागरका रूसी ‘छाया ट्याङ्कर’मा बाह्य प्रहारको आशङ्का

प्रतिबन्धबाट जोगिन प्रयोग गरिने रुससम्बन्धी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) मा पर्दै आएका दुई तेल ट्याङ्कर काइरोस र विराट टर्कीको कृष्ण सागर तट नजिक सम्भवतः माइन, मिसाइल वा ड्रोनजस्ता बाह्य आक्रमणबाट क...

ratopati.com४९ हप्ता अघि

वीरगन्ज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास

पर्सा। वीरगन्ज महानगरले आर्थिक वर्ष २०८१/८२ का लागि पुँजीगततर्फ रु एक अर्ब ४३ करोड १६ लाख बजेट विनियोजन गरेको थियो । तर महानगरले उक्त आवमा रु ६७ करोड ७३ लाख रकम मात्र खर्च गर्‍यो । जबकि महानगरले सो...

ratopati.com४९ हप्ता अघि

एनपीएल रोजेका फाफ डु प्लेसिसले किन छाडे आईपीएल ?

काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्व स्टार ब्याट्सम्यान फाफ डु प्लेसिसले यस वर्ष हुने आईपीएल २०२६ अक्सनमा सहभागी नबन्ने निर्णय गरेका छन्। नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका ला...

barnanmedia.com४९ हप्ता अघि

चार स्थानीय तहद्वारा प्रतिबद्धता

काभ्रेपलाञ्चोकको चार स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्धता जनाएका छन् । जिल्लाका मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु र चौँरीदेउराली गाउँपालिकाले यस्तो प्रतिबद्धता जना...

ratopati.com४९ हप्ता अघि

रास्वपा र विवेकशीलबिच आज एकता घोषणा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज (आइतबार) पार्टी एकता घोषणा हुँदैछ । दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले...

barnanmedia.com४९ हप्ता अघि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ मङ्सिर : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४...

ratopati.com४९ हप्ता अघि

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई व...

barnanmedia.com४९ हप्ता अघि

आगलागीका घटनामा बृद्धि

काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ ल...

barnanmedia.com४९ हप्ता अघि

गोली हानाहानपछि अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो

ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि ...

barnanmedia.com४९ हप्ता अघि

एयरबसको सफ्टवेयर अपडेट: विश्वभरका हजारौं विमानहरू प्रभावित हुन सक्छन्

तीव्र सौर्य विकिरणले उडान नियन्त्रणको लागि महत्त्वपूर्ण डेटा भ्रष्ट पार्न सक्ने चिन्ता व्यक्त गर्दै विमान निर्माता एयरबसले आफ्ना हजारौं विमानहरूको लागि सफ्टवेयर अपडेटको घोषणा गरेको छ। यसले विश्वभर...

rajdhanidaily.com४९ हप्ता अघि

जग्गाको हदबन्दी कानुन पुनरावलोकन

काठमाडौं । सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को नवौं संशोधनसहित अध्यादेश जारी गर्ने निर्णय लिएसँगै लामो समयदेखि थन्किएका हाउजिङ तथा अपार्टमेन्ट परियोजनाको ढोका पुनः खुलेको छ । हदबन्दीले बाँधिएको २ खर्ब...

ratopati.com४९ हप्ता अघि

आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपद्का घटना भएका छन् । विपद्मा परेर कूल ४९ लाख ...

rajdhanidaily.com४९ हप्ता अघि

एमाले ११औं महाधिवेशनः ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनका लागि शनिबार देशभर एकैदिन प्रतिनिधि छनोट गरिएको छ । प्रतिनिधि छनोटमा छिटपुट कुटाकुट र हात हालाहाल भए पनि देशभर शान्तिपूर्ण रूपमा सम्पन्न...

rajdhanidaily.com४९ हप्ता अघि

सुदुरपश्चिम एनपिएलको प्लेअफमा

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार पाँच खेल जित्दै सुदुरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा साविक वि...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको