मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २ को विवरण
आज

२०८२ मंसिर २ का समाचार

नवेम्बर १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५० हप्ता अघि

१२ बजे १२ समाचार: आफ्नै घरमा बसेर राज्यकोषबाट घरभाडा बुझ्दै कोशीका मन्त्री, सुरु भयो एनपीएल

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आफ्नै घरमा बसेर राज्यकोषबाट घरभाडा बुझ्दै कोशीका मन्त्री कोशी प्रदेशका आन्तरिक...

ratopati.com५० हप्ता अघि

बैङ्कमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार...

ratopati.com५० हप्ता अघि

फरार कैदीबन्दी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल ...

khabarhub.com५० हप्ता अघि

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

ratopati.com५० हप्ता अघि

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

भोजपुर। भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवद्र्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो । कपासबाट...

barnanmedia.com५० हप्ता अघि

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ...

ratopati.com५० हप्ता अघि

दुर्गा प्रसाईं पक्राउसँगै राजधानीमा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले म...

lokaantar.com५० हप्ता अघि

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका व्यवसायी समेत रहेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर जिल्ला ...

ratopati.com५० हप्ता अघि

‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक

काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो। ‘डान्सिङ’ गीतमा फिल्मका मुख्य कलाकार प...

ekantipur.com५० हप्ता अघि

दुर्गा प्रसाईंलाई पक्राउ गर्नेबारे सुरक्षा समिति बैठकमै भएको थियो छलफल

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको थियो । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजनाबारे छलफल गर्न बोलाए...

ratopati.com५० हप्ता अघि

उपत्यका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेन अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार साँझ बालुवाटारमा काठमाडौँ उपत्यकाका मेयरहरूको फोरमसँग छलफल गरेकी छन्। उपत्यकाका तीनै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरू सहभागी रहेको उक्त छलफलमा फ...

lokaantar.com५० हप्ता अघि

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चा...

lokaantar.com५० हप्ता अघि

जेनजी आन्दोलनका क्रममा तोडफोड भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको ...

lokaantar.com५० हप्ता अघि

कप्तानद्वय केसी र साहले भने- नेपालमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिर...

barnanmedia.com५० हप्ता अघि

न्यूजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

न्यूजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ । आङ्कडाका अनुसार, खाद्...

lokaantar.com५० हप्ता अघि

राजनीतिक निकास दिन नयाँ सहमति आवश्यक : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबीच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका ...

ratopati.com५० हप्ता अघि

‘एक्लो’ क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। चलचित्र ‘एक्लो’ को मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ। उनको लुक्स र प्रस्तुतीकरणबाट ...

ratopati.com५० हप्ता अघि

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को...

ratopati.com५० हप्ता अघि

बेलायतद्वारा अवैध आप्रवासी फिर्ता नलिने मुलुकहरूको भिसा रोक्ने घोषणा

काठमाडौँ। बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ। बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएक...

ratopati.com५० हप्ता अघि

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय ...

barnanmedia.com५० हप्ता अघि

जेन–जेडको उभारसँगै ‘वन पिस’को स्ट्राह्याट झण्डा मेक्सिकन प्रतिरोधको प्रतीक

मेक्सिकोमा बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध जेन–जेडले नेतृत्व गरेको आन्दोलन तातेसँगै राजधानीका सडकहरूमा एउटा अनौठो तर शक्तिशाली प्रतीक देखिन थाल्यो—परालको टोपी लगाएको खोपडी अङ्कित ‘वन पिस...

barnanmedia.com५० हप्ता अघि

नाइजेरियाः बन्दुकधारी समूहद्वारा २५ छात्रालाई अपहरित

एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली किशोरी (छात्रा)हरूका लागि पठनपाठन हुने माध्यमिक विद्यालयमा छापा मारेर २५ जनालाई अपहरण गरेका छन् । उक्त अपहरणका क्रममा आक्रमणकार...

ratopati.com५० हप्ता अघि

मौलाकाली केबलकार पुनः सञ्चालनमा

नवलपरासी। गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन...

ratopati.com५० हप्ता अघि

निर्माता संघको अध्यक्षमा उदय

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमा...

barnanmedia.com५० हप्ता अघि

व्यापार तनावका कारण सन् २०२६ को युरो क्षेत्रको वृद्धिको प्रक्षेपण घटाइयो

अन्तर्राष्ट्रिय व्यापार र भू–राजनीतिक तनावको जोखिमले एकल मुद्रा क्षेत्रमा असर पार्ने भएकाले यूरो षेत्रको अर्थतन्त्र अर्को वर्ष अपेक्षा गरेभन्दा कम वृद्धि हुने इयूका कार्यकारी प्रमुखले सोमबार प्रक्ष...

ratopati.com५० हप्ता अघि

विश्वकप छनोटमा जर्मनीको शानदार जीत, स्लोभाकिया ६-० ले पराजित

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत आज भएको समूह ‘ए’ को खेलमा जर्मनीले स्लोभाकियामाथि ६-० को शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा उत्रिएको जर्मनीले खेलको सुरुदेखि अन्तिम समयसम्म पूर्ण दबदबा जमाउँदै...

barnanmedia.com५० हप्ता अघि

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतद्वारा आदेश

थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आफ्नो टेलिकम कम्पनीको बिक्रीमा कर फिर्ता गर्न आदेश दिएको छ। सन् २००६ मा थाक्सिनको कम्पनी शिन कर्पको सेयरक...

ratopati.com५० हप्ता अघि

नेपाली क्रिकेट मैदान सुधारमा साथ दिँदै जस्मिन पेन्ट्स

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघसँगको साझेदारी मार्फत नेपाली क्रिकेटको विकासमा निरन्तर योगदान गर्दै आएको छ। यस अवसरमा जस्मिन पेन्ट्सले प्रमुख क्रिकेट मैदान, त्रिभुवन विश्वविद्यालय क्र...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको