मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २१ को विवरण
आज

२०८२ मंसिर २१ का समाचार

डिसेम्बर ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४८ हप्ता अघि

१२ बजे १२ समाचार: सुदूरपश्चिमको अपराजित यात्रामा ‘ब्रेक’, हेटौँडामा सुरु भयो सडक विस्तार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. अन्ततः हेटौँडामा सुरु भयो सडक विस्तार लामो समयदेखि अदालती प्रक्रिया र विभिन्न...

ratopati.com४८ हप्ता अघि

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल) का महामन्त्री मोहन...

ratopati.com४८ हप्ता अघि

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर। जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई ...

ratopati.com४८ हप्ता अघि

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते...

ratopati.com४८ हप्ता अघि

लिड्सविरुद्ध लिभरपुल विजयी

काठमाडौँ । प्रिमियर लिगमा शनिबार राति लिभरपुलले लिड्स युनाइटेडलाई ३-२ ले हराउँदै रोमाञ्चक जित हात पारेको छ। खेलको सुरुवात बराबरी जस्तै चले पनि दोस्रो हाफमा दुवै टोलीले गोल गरेका हुन् । दोस्रो हाफक...

ratopati.com४८ हप्ता अघि

बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ । ला लिगामा शनिबार भएको रोमाञ्चक खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–३ ले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। खेल सुरु देखिनै दुवै टोली आक्रामक शैलीमा उत्रिए पनि बार्सिलोनाको नतिजा आफ्न...

ratopati.com४८ हप्ता अघि

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँके । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनम...

ratopati.com४८ हप्ता अघि

मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

पोर्चुगल। पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रका...

barnanmedia.com४८ हप्ता अघि

एडीबीद्वारा पाकिस्तानमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलर स्वीकृत

एसियाली विकास बैङ्क (एडिबी) ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ । एडीबीले पञ्जाव प्रान्तमा प...

barnanmedia.com४८ हप्ता अघि

मध्य म्यानमारमा भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु

मध्य म्यानमारको एक सहरमा शनिवार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन् । घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका ...

barnanmedia.com४८ हप्ता अघि

अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ । विज्ञप्ति अनुसार, शान्तिका ल...

barnanmedia.com४८ हप्ता अघि

मृत्युदण्ड सुनाइएकी शेख हसिना कहिलेसम्म बस्न पाउँछिन् भारत?

गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् । गोलाबारीमा अन्य ...

barnanmedia.com४८ हप्ता अघि

दुई सवारी दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

सुनसरीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन्। धनकुटाबाट इटहरीतर्फ आउँदै गरेको पिक अप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश १-०२-००२च ३८२६ नम्बरको य...

barnanmedia.com४८ हप्ता अघि

एकै ठाउँमा ७ सवारी ठोक्किएको दुघर्टनामा ३५ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्। ७ वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा ४ वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्। दुर...

barnanmedia.com४८ हप्ता अघि

इन्डिगो एयरलाइन्स: केन्द्र सरकारले अधिकतम हवाई भाडा निर्धारण गर्‍यो

उडान सञ्चालनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले अधिकतम भाडा निर्धारण गरेको छ। नागरिक उड्डयन मन्त्रालयले यसबारे आदेश जारी गरेको छ । ५०० किलोमिटरसम्मको दूरीको लागि अधिकतम भाडा – रु ...

barnanmedia.com४८ हप्ता अघि

२०२५ को बिहार चुनावमा आरजेडीको सिट घट्नुको कारणबारे तेजस्वी यादवले के भने?

वरिष्ठ अधिवक्ता कपिल सिब्बलसँगको अन्तर्वार्तामा, आरजेडी नेता तेजस्वी यादवले २०२५ को बिहार विधानसभा चुनावमा आफ्नो पार्टीको हारको कारणहरूबारे छलफल गरे। 'दिल से विथ कपिल सिब्बल' युट्युब च्यानलमा एक अ...

ratopati.com४८ हप्ता अघि

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ...

barnanmedia.com४८ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ मङ्सिरः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ प...

ratopati.com४८ हप्ता अघि

‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी

सुनसरी । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ ...

ratopati.com४८ हप्ता अघि

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक ह...

barnanmedia.com४८ हप्ता अघि

एमाले प्रतिनिधि छनोटलाई लिएर सुर्खेतमा विवाद

नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर सुर्खेतमा विवाद उत्पन्न भएको छ। एमाले केन्द्रको निर्देशनअनुसार, सुर्खेतमा पनि मंसिर ११ गते प्रतिनिधि छनोटका लागि उम्मेदवारी आह्...

barnanmedia.com४८ हप्ता अघि

यी हुन् धादिङको चालिसे दुर्घटनाका ३५ घाइते (नामावली)

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।...

barnanmedia.com४८ हप्ता अघि

परराष्ट सेवाका ६७ जना नायवसुब्बालाई लोकसेवा आयोगले अधिकृतमा सिफारिस (सूचीसहित )

परराष्ट सेवाका ६७ जना नायवसुब्बालाई लोकसेवा आयोगले अधिकृतमा बढुवा गरेको छ । लोकसेवा आयोगले उनीहरुलाई शनिवार बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस भएकाहरुलाई मंसिर २३ मा सिफारिसपत्र प्रदान गरिन...

rajdhanidaily.com४८ हप्ता अघि

सडक मिचिएको ४८ वर्षपछि हेटौंडामा बल्ल चल्यो डोजर

मकवानपुर । ४८ वर्षदेखि राजनीतिक एजेन्डा बन्दै आएको हेटौंडाको सडक विस्तार मुद्दा अन्ततः शनिबारबाट सकिएको छ । शनिबार एकै दिन डिभिजन सडक कार्यालय हेटौंडाले सडक सीमाभित्र रहेको भनेर नक्सांकन र रेखांकन ...

rajdhanidaily.com४८ हप्ता अघि

युनाइटेड मोदीको मूल्य १ वर्षदेखि उकालो, ‘कर्नरिङ’को आशंका

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य पछिल्लो एक महिनादेखि उकालो लागेपछि बजारमा यसको वास्तविक कारण’bout परामर्शदाता, विश्लेषक र सामान्य लगानीकर्ता सबैको ध्यान आकर्षित भएको छ । आधारभूत स...

rajdhanidaily.com४८ हप्ता अघि

४० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न दलमाथि दबाब

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै २० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी छनोट, घोषणापत्र लेखन, सार्वजनिक कार्यक्रमको आय...

ratopati.com४८ हप्ता अघि

कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

मुस्ताङ। उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक ...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको