मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २९ को विवरण
आज

२०८२ मंसिर २९ का समाचार

डिसेम्बर १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४७ हप्ता अघि

रामेछाप कांग्रेसद्वारा २९ जनाको नाम सिफारिस

रामेछाप — नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ।...

ratopati.com४७ हप्ता अघि

१२ बजे १२ समाचार: आयोगलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार, तीन शीर्ष नेताको ‘स्वेच्छिक’ अवकाश

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार राष्ट्रिय योजना ...

ratopati.com४७ हप्ता अघि

निर्वाचन ८० दिन बाँकी: चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरे...

ratopati.com४७ हप्ता अघि

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको ...

ratopati.com४७ हप्ता अघि

प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न

काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनः निर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ । पुनः...

ratopati.com४७ हप्ता अघि

देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक

काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न...

barnanmedia.com४७ हप्ता अघि

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा सं...

ratopati.com४७ हप्ता अघि

बजार अनुगमनमा थप सक्रिय बन्दै विभाग

काठमाडौँ । बजार अनुगमन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबा...

barnanmedia.com४७ हप्ता अघि

भाजपाको उत्तर प्रदेशको अध्यक्षमा चौधरी चयन

भाजपाको उत्तर प्रदेश राज्यको अध्यक्षमा केन्द्रीय अर्थ राज्य मन्त्री पंकज चौधरी निर्वाचित हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय मन्त्री पियुष गोयलले आइतबार चौधरी अध्यक्ष चयन भएको जान...

ratopati.com४७ हप्ता अघि

गुगलमा सबैभन्दा धेरै खोजिएको ‘5201314’ के हो ?

काठमाडौँ । गुगलले हरेक वर्ष सार्वजनिक गर्ने ‘इयर इन सर्च’ सूचीले संसारभरका मानिसको चासो र मनोविज्ञान झल्काउँछ । सन् २०२५ को सूचीमा युद्ध, तनाव, युद्धविराम, मोक ड्रिल, ‘स्टाम्पिड’ र ‘मेडे’ जस्ता गम्...

barnanmedia.com४६ हप्ता अघि

बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड...

barnanmedia.com४६ हप्ता अघि

मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताउनुभएको छ । तर, उहाँले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्...

ratopati.com४६ हप्ता अघि

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २...

barnanmedia.com४६ हप्ता अघि

भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार

भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । द...

barnanmedia.com४६ हप्ता अघि

सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलीबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलीबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरो...

barnanmedia.com४६ हप्ता अघि

अस्ट्रेलियामा गोली हानी मारिएका १२ जनामध्ये एक यहुदी धार्मिक नेता

अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डी बिच'मा आइतबार भएको आतंकवादी आक्रमणमा मारिएका १२ व्यक्तिमध्ये एकको परिचय खुलेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएकामध्ये एक जना रब्बी एली स्लान्जर हुन...

ratopati.com४६ हप्ता अघि

बोलोग्नाविरुद्ध युभेन्टस १–० ले विजयी

काठमाडौँ । इटालीको सेरी ए अन्तर्गत सोमबार सम्पन्न खेलमा युभेन्टसले बोलोनियालाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका जुआन काबालले ६४ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्त्...

barnanmedia.com४६ हप्ता अघि

अस्ट्रेलियाको सिड्नीमा गोली चल्दा १२ जनाको मृत्यु, ११ घाइते

अस्ट्रेलियाको न्यु साउथ वेल्सअन्तर्गत सिड्नीको बोन्डी बिच (समुद्र तट) मा गोली चल्दा १२ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन्। सिड्नीस्थित बीबीसी संवाददाता टिफनी टर्नबुलले न्यु साउथ वेल्सक...

ratopati.com४६ हप्ता अघि

एम्बाप्पे र रोड्रिगोको गोलमा रियल मड्रिड विजयी

काठमाडौँ । ला लिगा अन्तर्गत सोमबार भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २–१ गोलले पराजित गरेको छ । खेलको २४ औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । दोस्रो हाफको ६८औँ मि...

barnanmedia.com४६ हप्ता अघि

इजरायली राष्ट्रपतिले अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोलीकाण्डलाई 'यहूदीहरूमाथिको आतंकवादी आक्रमण' भने

इजरायली राष्ट्रपति इसाक हर्जोगले अष्ट्रेलियाको बोन्डी बीचमा भएको घटनाप्रति प्रतिक्रिया जनाउँदै यसलाई "यहूदीहरूमाथिको आतंकवादी आक्रमण" भनेका छन्। वास्तवमा, जब गोलीबारी घटना बोन्डी बीचमा भएको थियो, ...

barnanmedia.com४६ हप्ता अघि

प्रधानमन्त्री मोदी र विदेशमन्त्रीद्वारा अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको घटनाको निन्दा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशंकरले अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको आक्रमणको निन्दा गरेका छन्। "आज अष्ट्रेलियाको बोन्डी समुद्र तटमा यहूदी पर्व हनुक्काको पहिलो ...

barnanmedia.com४६ हप्ता अघि

प्रधानमन्त्री मोदीले नितिन नवीनलाई भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष बनेकोमा बधाई दिए

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार सरकारका मन्त्री नितिन नवीनलाई भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष बनाएकोमा बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले X मा पोस्ट गर्नुभयो , "श्री नितिन नवीन जीले आफूल...

ratopati.com४६ हप्ता अघि

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

खोटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलुकमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती...

ratopati.com४६ हप्ता अघि

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सब...

barnanmedia.com४६ हप्ता अघि

११औँ विधानमाथि ओलीको पश्चगमन

भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा भएको नेकपा एमालेको दोस्रो विधान महाअधिवेशनले अनुमोदन गरेको विधान तीन महिनामै संशोधन भयो । एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा...

barnanmedia.com४६ हप्ता अघि

पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट भएको फैसलामा चित्त नबु...

barnanmedia.com४६ हप्ता अघि

पैदल यात्रीको सुरक्षार्थ ‘एसएलसी’ अभियान

जिल्ला प्रहरी कार्यालय कास्कीले पैदलयात्रीको सुरक्षाका लागि जिल्लामा ‘स्टप, लुक एण्ड क्रस’ अर्थात (एसएलसी) अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रीले बाटो पार गर्दा कसरी स...

ratopati.com४६ हप्ता अघि

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज (सोमबार) केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । बैठ...

barnanmedia.com४६ हप्ता अघि

अस्ट्रेलिया गोलीकाण्ड : पक्राउ परेका दुईमध्ये एक यी २४ वर्षीय युवक

अस्ट्रेलियाको 'बोन्डी बिच'मा आइतबार १२ जना मारिने गरी भएको गोलीकाण्डमा पक्राउ परेका दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंकवादी हमलाम...

barnanmedia.com४६ हप्ता अघि

एमालेको अनुशासन आयोगका अध्यक्ष बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा

कपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन्। आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गर...

khabarhub.com४६ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५ तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि ।

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको