२०८२ मंसिर ९ का समाचार
नवेम्बर २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पुस्तान्तरण अस्वीकार गर्ने ठुला दल ‘वृद्धा क्लब’ बन्दै: सुदन किराती
ठुला ठुला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए झन्डै भाग नपाएन। प्रधानमन्त्री हुँदा पनि झन्डै भाग नपाएन, हामीले भनेको होइन उहाँकै मुखबाट सुनेको, पाँच मिनेट ढिलो भएको भए बरबाद हुन्थ्यो। लोकतन्त्रको निम...

१२ बजे १ २ समाचार : अध्यादेशमा राष्ट्रपतिबाट अड्चन ,प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पेसी तोक्नै सकस
काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. अध्यादेशमा राष्ट्रपतिबाट अड्चन प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन गराउने जिम्म...
कर्णालीसँगको जितपछि कप्तान ऐरीको प्रतिक्रिया
काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले ह्याट्रिक जीत दर्ता गरेको छ । सोमबार कर्णाली याक्सलाई ४५ रनले पाखा लगाउँदै सुदूरपश्चिमले तेस्रो जीत नि...

आन्तरिक पर्यटकको रोजाइमा रानीघाट
बाँके । जिल्लाको कोहलपुर नगरपालिका–१३ खड्कवारस्थित रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रानीघाटमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको ह...

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने
काठमाडौँ । सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरु गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको ...

नुनका नदीहरू : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष
विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ । सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर...

नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ । उद्धार गरिएका पीडितहरूमा क्वारा राज्यको एरुकुको चर...

‘बिक्रम’ को छायाङ्कन लण्डनबाट सुरु
काठमाडौँ। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो । फिल्म महारानी प्रोडक्सन युके...

कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ । यही नोभेम्बर १०–२१ तारिखसम्म आयोजना भएको स...

चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प...

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
बागलुङ । बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन् । बा...

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्य, सोमबार नै अन्त्येष्टि
बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको भोलिपल्ट सोमबार उनीहरूको अन्त्येष्टि गरिएको छ। इजरायली आक्रमणमा मारिएका ह...

आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४...

दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप
मकवानपुर। बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ । विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्र...

ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग
न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नुभएको छ । भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले...
एभर्टनसँग म्यानचेष्टर युनाइटेड पराजित
काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड एभर्टनसँग १–० ले पराजित भएको छ। खेलको २९ औँ मिनेटमा कीर्नन ड्यूजबरी–हले गरेको गोल नै एभर्टनको जीतका लागि निर्णायक बन्यो। खेलक...
ला लिगाः एस्पान्योलसँग सेभिल्ला पराजित
काठमाडौँ। आज भएको ला लिगा फुटबल प्रतियोगितामा एस्पान्योलले सेभिल्लालाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ। खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा एस्पान्योलले उत्कृष्ट प्रदर्...

मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा...

भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिँदै, सुरु भयो तथ्याङ्क संकलन
काठमाडौं । सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नेभएको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि यस किसिमका बसोबास भएका समुदायको ...

यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म दर्ता भएका ६४ दल, अझै दुई दिन बाँकी
काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि ६४ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सोमबारसम्म ६४ दल दर्ता भएका हुन् । अहिले नेपाली काँग्रेससहित मु...

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएक...

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग
काठमाडौं । पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागका अनुसार भक्तपुरको ...

आज विवाहपञ्चमी पर्व मनाइँदै
काठमाडौँ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् ...

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक
कञ्चनपुर। तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नवास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण ...
आज विवाह पञ्चमी पर्व मनाइँदै
काठमाडौँ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् स...

प्रम सचिवालय कम जनशक्तिबाटै सञ्चालित
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित÷प्रसारित सामग्रीबारे गम्भीर ध्यानाकर्षण भएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामब...
एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान र...

साढे १२ करोडमा जंगल र नदी किनारबीच बनेको रिसोर्ट
कोभिड महामारी सकिएलगत्तै देवानन्द अर्याल एक दिन साथीहरूसँग वनभोज गएका थिए। ठाउँ थियो— गोबारपुरको राप्ती नदी किनार। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित गोबारपुर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत...

आज विवाहपञ्चमी, मधेशमा सार्वजनिक बिदा
जनकपुरधाम । त्रेता युगमा भएको भगवान रामसीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । सोमबार मटकोर विधि भएपछि आज विवापञ्चमीको मुख्य दिन ...
मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै
काठमाडौँ। नेपालको निजामती सेवाको सर्वोच्च ओहोदामा रहेका मुख्यसचिव एकनारायण अर्याल आज देखि अनिवार्य अवकाशमा जाँदै छन्। उनले अवकाश पाएलगत्तै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियु...
३२ समाचार देखाइएको