मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष १० को विवरण
आज

२०८२ पुष १० का समाचार

डिसेम्बर २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४५ हप्ता अघि

१२ बजे १२ समाचार: कमल थापा पुरानै घरमादेखि कुलमानको सय दिन पुरासम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मन्त्री कुलमानका १०० दिन जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा भौतिक पूर्...

ukeraa.com४५ हप्ता अघि

क्रिसमस इभको उल्लास

क्रिसमस इभको उल्लास ५ मिनेट अघि काठमाडौं : इसाई धर्मावलम्बीले जिशश क्राइस्टको जन्मदिनको रूपमा डिसेम्बर २५ लाई मान्छन्। त्यही जन्मदिनको अघिल्लो दिन डिसेम्बर २४ लाई क्रिसमस इभको रूपमा मनाइन्छ। आज ...

ratopati.com४५ हप्ता अघि

पूर्वराष्ट्रपति भण्डारीद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार...

ratopati.com४५ हप्ता अघि

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिता जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, नि...

ratopati.com४५ हप्ता अघि

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: भुक्तानी रोकिँदा उपचार सेवा बन्द हुने अवस्थामा

लुम्बिनी । बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक सङ्कटमा पर्दै गएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमित रूपमा ...

ratopati.com४५ हप्ता अघि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

काठमाडौँ । कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकु जेटहरू प्रयोग गरेको बताएको छ भने थाई सेनाले जवाफमा तैनाथ क्लस्टर बमहरू विशेष गरी सैन्य केन्द्रहरूमा लक्षित ग...

barnanmedia.com४५ हप्ता अघि

युद्ध रोक्न जेलेन्स्कीको २० बुँदे प्रस्ताव : युक्रेन र अमेरिकाबीच सहमति, अब मस्कोको पालो

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्य गरी दीर्घकालीन शान्ति स्थापना गर्न अमेरिकाको नेतृत्वमा तयार पारिएको नयाँ २० बुँदे योजना सार्वजनिक गरेका छन्। किएभ र वाशिङ्टनबीच सहमति भ...

ratopati.com४५ हप्ता अघि

गण्डकीमा प्रसूति केन्द्रको सङ्ख्या तीन सय ६४ पुग्यो

गण्डकी। गण्डकी प्रदेशमा प्रसूति केन्द्रको सङ्ख्या ३६४ पुगेको छ । प्रसूति केन्द्रको विस्तारसँगै असुरक्षित तरिकाले घरमै सुत्केरी हुने क्रम पनि घट्दो छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, चिकित्सा से...

ratopati.com४५ हप्ता अघि

सिरहामा बालिका हत्या: तीन सातासम्म दोषीको पहिचान भएन

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडि...

barnanmedia.com४५ हप्ता अघि

फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

फ्रान्सको संसद्ले मङ्गलबार अमेरिकी शैलीको सरकारी शटडाउन हुन नदिन तयार पारिएको एक आपतकालीन विधेयक पारित गरेको छ । सन् २०२६ को बजेटबारे वार्ता जारी रहँदा अर्को हप्तादेखि सरकारी कामकाज अवरुद्ध हुने सम...

barnanmedia.com४५ हप्ता अघि

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा

बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहनुभएको छ ...

barnanmedia.com४५ हप्ता अघि

दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित

क्षिण कोरियाको उदार नेतृत्वको राष्ट्रिय सभाले बुधबार ‘गलत वा बनावटी जानकारी’ प्रकाशित गरेको आरोपमा परम्परागत समाचार माध्यम र इन्टरनेट मिडियामाथि कडा दण्डात्मक क्षतिपूर्ति लगाउन अनुमति दिने विधेयक प...

barnanmedia.com४५ हप्ता अघि

खुफूको डुङ्गा पुनः एकत्रित

ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । मङ्गलबार बिहान दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा ख...

ratopati.com४५ हप्ता अघि

विद्यालय नर्स आफैँ समस्यामा

ललितपुर । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार यहाँ आयोजना ...

ratopati.com४५ हप्ता अघि

उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । दिवसका...

barnanmedia.com४५ हप्ता अघि

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर...

ratopati.com४५ हप्ता अघि

विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन्ः कावा सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्य...

barnanmedia.com४५ हप्ता अघि

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग ...

barnanmedia.com४५ हप्ता अघि

ट्रकको ठक्करबाट युवकको मृत्यु

जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मायादेवी गाउँपालिकाको बर्रोहियामा भएको दुर्घटनामा डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको...

barnanmedia.com४५ हप्ता अघि

आगलागीबाट एक घर जलेर नष्ट

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँपालिका उपाध्य...

barnanmedia.com४५ हप्ता अघि

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो शल्यक्रियाको तयारीमा अस्पताल भर्ना

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई अस्थायी रूपमा रिहा गरिएको र बुधबार राजधानी ब्रासिलियामा शल्यक्रियाका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । बोल्सोनारोको शल्यक्रियाका लागि उनलाई ...

ratopati.com४५ हप्ता अघि

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौँ । वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्...

rajdhanidaily.com४५ हप्ता अघि

सरकारी जागिरमा नक्कली प्रमाणपत्रको बिगबिगी

काठमाडौं । सरकारी जागिरमा राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा नियुक्त हुने र शैक्षिक योग्यता दाबीका लागि नक्कली प्रमाणपत्र प्रयोग गर्ने गरेको पाइएको छ । करार तथा अस्थायीबाट सेवा प्रवेश गरेका, रा...

barnanmedia.com४५ हप्ता अघि

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्क...

barnanmedia.com४५ हप्ता अघि

इसरोले LVM3 M6 मिसन प्रक्षेपण गर्‍यो, अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह अन्तरिक्षमा पठायो

इसरोले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट LVM3-M6 मिसन प्रक्षेपण गर्‍यो, जसले गर्दा अमेरिकी ब्लू बर्ड ब्लक-२ उपग्रह कक्षामा स्थापित भयो। भारतको अन्तरिक्ष एजेन्सी भारतीय...

barnanmedia.com४५ हप्ता अघि

गिरिराज सिंहले भने, 'बंगलादेशले पाकिस्तानको बाटो पछ्याउन थालेको छ'

केन्द्रीय मन्त्री गिरिराज सिंहले बंगलादेशमा हालै भएका घटनाहरूप्रति प्रतिक्रिया दिएका छन्। बंगलादेशमा भएको हिंसाको बारेमा उनले भने, "यो दुर्भाग्यपूर्ण छ। बंगलादेश पाकिस्तानको बाटोमा हिँडेको छ। सारा...

rajdhanidaily.com४५ हप्ता अघि

कुलमानका सय दिन: तीन मन्त्रालयका कठोर काम, देखिने परिणाम

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सरकारले सय दिन पूरा गर्दा विकासलाई वर्षौंदेखि बन्धक बनाउँदै आएको ढिलाइ, लापर्बाही र राजनीतिक हस्तक्षेपको संरचनामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ । खासगरी कुलमान घि...

barnanmedia.com४५ हप्ता अघि

रुसको राजधानी मस्कोमा विस्फोट, दुई प्रहरी अधिकारीको मृत्यु

रुसी अधिकारीहरूले मस्कोमा भएको विस्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको बताएका छन्। रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा प्रहरी कार नज...

barnanmedia.com४५ हप्ता अघि

सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा

सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ । अदालतको मङ्गलबार र बुधबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरिएको हो ।

rajdhanidaily.com४५ हप्ता अघि

कांग्रेस महाधिवेशनः कार्यतालिका हेरफेर तर टुंगो छैन नयाँ मिति

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने भएको छ । महाधिवेशन मिति सार्ने ’boutमा नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । क्रियाशील सदस्यताको विवादले महाधिवेशनको कार्यतालिका प्रभा...

nepalnews.com४५ हप्ता अघि

पर्यटनको विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक- अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। बुधबार य...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको