मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष १८ को विवरण
आज

२०८२ पुष १८ का समाचार

जनवरी २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४४ हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आज दिनभरका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ– १. सुनसरी घटना सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीक...

techpana.com४४ हप्ता अघि

एआई र प्रविधिको प्रयोगबाट नागरिकका समस्या सुल्झाउन सुदन गुरुङले ल्याए ‘द सिभिलियन फोर्स’

काठमाडौँ । परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङ तथा द काउन्सिल अफ जेनजीको पहलमा ‘राष्ट्रिय एकीकरण अभियान’ र ‘द सिभिलियन फोर्स’ नामक प्लेटफर्मको घोषणा...

ratopati.com४४ हप्ता अघि

कर्णालीको धार्मिक पर्यटकीय विकासमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको धार्मिक पर्यटकीय विकासमा इसाई धर्मावलम्बीहरूको ध्यान जानुपर्ने बताएका छन् । इसाई समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा ‘मुक्ति...

setopati.com४४ हप्ता अघि

गगन थापाले भने– चुनावअघि नै दल र नागरिक शक्तिबीच राष्ट्रिय समझदारी आवश्यक छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दल र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्। जेनजी मुभमेन्टसँग आबद्ध युवाहरू तथा विभिन्न नागरिक समू...

ratopati.com४४ हप्ता अघि

डा भुसालसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज गर्नुप...

ratopati.com४४ हप्ता अघि

बिरामीको सहयोगार्थ साइकल यात्रा

पाँचथर । क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ । साइकल ...

ratopati.com४४ हप्ता अघि

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका ...

ratopati.com४४ हप्ता अघि

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथ...

ratopati.com४४ हप्ता अघि

अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेस बराबरीमा सीमित

काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसले अग्रता जोगाउन नसक्दा फुलहमसँग १–१ गोलको बराबरी खेल्न बाध्य भएको छ । घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका फिलि...

ratopati.com४४ हप्ता अघि

लिभरपुल–लिड्स युनाइटेड गोलरहित बराबरीमा रोकिए

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा लिभरपुल र लिड्स युनाइटेडबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा खेलेको लिभरपुलले खेलभर दबाब सिर्जना गरे पनि गोल गर्न...

ratopati.com४४ हप्ता अघि

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भए...

barnanmedia.com४४ हप्ता अघि

सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ। तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो। आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने...

ratopati.com४४ हप्ता अघि

जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

झापा । जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । कमल गाउँपालिकाको वडा नं ३ बगाले टोलस्थित ग...

ratopati.com४४ हप्ता अघि

चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

भोजपुर। लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यस पटक ...

barnanmedia.com४४ हप्ता अघि

ज्याक स्मिथको दाबी- ६ जनवरीको क्यापिटल दङ्गा ट्रम्पबिना सम्भव थिएन

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएका छन् । उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुना...

ratopati.com४४ हप्ता अघि

एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमन...

barnanmedia.com४४ हप्ता अघि

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नुभएको छ । उहाँले आफ्नो सेनालाई राष्ट्रको सम्मानको ‘वीरत...

barnanmedia.com४४ हप्ता अघि

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत् सार्वजनिक तथ्याङ्कले देखाएको छ । यसले विश्वव्...

barnanmedia.com४४ हप्ता अघि

अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लाग...

ratopati.com४४ हप्ता अघि

प्रिमियर लिगः ब्रेन्टफोर्ड र टोटनह्यामको खेल गोलरहित बराबरीमा टुंगियो

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा ब्रेन्टफोर्ड र टोटनह्याम हट्सपरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले खेलभरि अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँ...

ratopati.com४४ हप्ता अघि

शीर्षस्थानतर्फ लम्किरहेको सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बने...

ratopati.com४४ हप्ता अघि

पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेस...

ratopati.com४४ हप्ता अघि

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्...

barnanmedia.com४४ हप्ता अघि

कांग्रेसले आरएसएसमाथि निशाना बनायो, 'योगी आदित्यनाथ र गिरिराज सिंह जस्ता मानिसहरूले मोहन भागवतको कुरा किन सुन्दैनन्?'

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतको भनाइप्रति कांग्रेस नेता शमा मोहम्मदले प्रतिक्रिया दिएकी छन्। उनले भने, "जब मोहन भागवतले एकता, स्थिरता र सामूहिक शक्तिको बारेमा कुरा गर्छन्, म उ...

barnanmedia.com४४ हप्ता अघि

अफगान तालिबानले आफ्नो 'बढ्दो शक्ति' को व्याख्या गर्‍यो

अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा आफ्ना सुरक्षाकर्मीको संख्या बढेर १ लाख ८० हजार भन्दा बढी पुगेको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरिएको एक वि...

barnanmedia.com४४ हप्ता अघि

ईसाई पास्टरको गिरफ्तारीलाई लिएर कांग्रेस र वामपन्थीहरूले भाजपाको आलोचना गरे

महाराष्ट्रको अमरावती जिल्लामा एक ईसाई पास्टरको गिरफ्तारीलाई लिएर सीपीएम नेतृत्वको वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) र कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (यूडीएफ) का नेताहरूले कडा आलोचना ...

barnanmedia.com४४ हप्ता अघि

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्...

rajdhanidaily.com४४ हप्ता अघि

पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताबाटै आचरणको धज्जी

काठमाडौं । पूर्वन्यायाधीशसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले नै प्रचलित कानुन र कानुन व्यवसायीको आचारसंहिताविपरीत पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त गर...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको