२०८२ पुष ३ का समाचार
डिसेम्बर १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सम्झौता गर्ने लगानीकर्ता नै बेपत्तादेखि एमालेकाे मतदान जारीसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले महाधिवेशन नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँ...

एमालेको नेतृत्व छान्न रात–दिन मतदान [Live Updates]
काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान बुधबारदेखि मतदान जारी रहेको छ । (पुस २ गते) बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान (३ गते ) बिहीबारसम्म निरन्तर जारी रहेको हो ।...

एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय पुनः थपियो
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरू प्रवेश गर्ने पुनः थप गरिएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललेका अनुसार मतदान केन्द्रमा प्रवे...

एमाले मतदान अपडेट : राति साढे १२ बजेसम्म १६ सय मत खस्यो
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदान निरन्तर ...

पशुपतिनाथबाट तलब भत्ता लिन्नँ, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गरेका छन् । गत सोमबार संस्कृति, पर्यटन तथा नागरि...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ न...

एमाले महासचिवको आह्वान : अब ५ घण्टामा मतदान सकिन्छ, कोही नछुटौँ
३ पुस काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेबाट मतदान सुरु भएको हो । महासचिव तथा महासचिवकै उम्मेदवार शंकर पोखरेलका अनुस...

कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने थाइल्यान्डको माग, हालसम्म ३२ को मृत्यु
थाइल्यान्ड र कम्बोडिया दस दिनदेखि लडिरहेका छन्। लडाइँ रोक्ने हो भने कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने माग थाइल्यान्डले राखेको छ। ‘थाई भूमिमा आक्रमण गरेको हुनाले कम्बोडियाले पहिले युद्ध...

एमाले निर्वाचन: बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खस्यो
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान १ बजेसम्म १६ सय ५४ मत खसेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार ११ औँ महाधिवेशन अन्तर्गतको बुधबार बिहान ...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
मकवानपुर । बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले ब...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको ह...

एमाले निर्वाचन अपडेट : ४ सय ५८ मत खस्न बाँकी
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २ः३० बजेसम्मको पछिल्लो विवरण अनुसार १ हजार ८ सय ५ मत खसेको छ। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्...

अस्ट्रेलिया गोलीकाण्डका जीवित अभियुक्तविरुद्ध ५९ अभियोग
अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डी बिच'मा १५ जना मारिने गरी भएको गोलीकाण्डका जीवित आरोपित नविद अक्रमलाई प्रहरीले ५९ वटा अभियोग लगाएको छ। तीमध्ये १५ हत्या र एउटा आतंकवादी कार्य गरेको आरोप रहेको न्यु...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण
गण्डकी । भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । बिहीबार पोखरामा हुन लागेको दोस्रो ‘भारत...

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताउनुभएको छ। “विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ,” मस्कोमा रक्षा म...

भेनेजुएला आउने-जाने प्रतिबन्धित तेल ट्यांकरलाई नाकाबन्दी लगाउन ट्रम्पको आदेश
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरलाई पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भेनेजुएलालाई ‘आत...

‘दहन–इन्जिन प्रतिबन्ध’ खुकुलो बनाउने कदम ‘ऐतिहासिक भुल’ : स्पेनी प्रधानमन्त्री
युरोपेली सङ्घले सन् २०३५ मा पेट्रोल र डिजेल कारमा लगाएको प्रतिबन्ध फिर्ता लिने निर्णय ‘ऐतिहासिक भुल’ भएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार बताउनुभएको छ। म्याड्रिडमा आयोजित जलवायु सम्म...

पाकिस्तानका यी धर्मगुरुलाई सुनाइयो ३५ वर्षको जेल सजाय
पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको मुद्दामा ३५ वर्षको कैद सजाय सुनाएको छ। उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका ...

भेनेजुएलाले ट्रम्पको ढुवानी नाकाबन्दी आदेशलाई 'युद्धको खतरा' भनेको छ
भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा प्रवेश गर्ने वा बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूको "पूर्ण नाकाबन्दी" गर्ने आदेशको निन्दा गरेको छ। भेनेजुएलाले यसलाई "युद्ध-उत्ते...

एमाले महाधिवेशन मतदान जारी,१९२१मत खस्यो,७बजे सकिने,त्यसपछि गणना
नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत जारी मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हालसम्म १९२१ अधिकांश मत खसिसकेको र अब करिब ४ सय मत मात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। मतदान स्थल बाहिर ...

सर्वोच्च अदालतले दिल्ली-एनसीआरमा BS-IV भन्दा कमका सवारी साधनहरू विरुद्ध कारबाही गर्न अनुमति दियो
सर्वोच्च अदालतले दिल्ली-एनसीआरमा BS-IV भन्दा कमका १० वर्ष पुराना डिजेल र १५ वर्ष पुराना पेट्रोल सवारी साधनहरू विरुद्ध कारबाही गर्न अनुमति दिएको छ। कानुनी रिपोर्टिङ वेबसाइट लाइभ लका अनुसार , सर्वोच...

बंगलादेशका विदेश मामिला सल्लाहकार भन्छन्- भारतसँगको सम्बन्ध 'तनावपूर्ण' छ
बंगलादेशका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले बुधबार बंगलादेश र भारतको अन्तरिम सरकारबीचको सम्बन्धमा 'तनाव' रहेको बताएका छन्। उनले बुधबार भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित बंगलादेश उच्चायुक्तल...

कति छ आज अमेरिकी डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । ...

अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
बाँके। धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उ...
२४ समाचार देखाइएको