२०८३ जेठ २ का समाचार
मे १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एक वर्षमै थपियो ८८ अर्ब बेरुजु, सरकारको निर्णयले ३ मन्त्रालयका भवन खाली
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. नयाँ मन्त्रालय सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नि...

भारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत सुनुवाई गर्ने
भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरणमैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ । अदालतले मुद्दाको सुनुवाइ सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार...

मोदी यूएई भ्रमणमा, गरे एलपीजी आपूर्ति सम्झौता
भारत र संयुक्त अबर इमिरेट्स (यूएई) बिच एलपीजी आपूर्तिका विषयमा ‘महत्त्वपूर्ण’ सम्झौता भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले यूएई भ्रमणमा छन्। त्यस क्रममा शुक्रबार यूएईसँग रणनीतिक पेट्र...

चीन भ्रमणको अन्तिम दिन ट्रम्प–सी भेटवार्ताका प्रमुख कुरा पाँच बुँदामा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमण सकेर शुक्रबार स्वदेश प्रस्थान गरेका छन्। प्रतिनिधिमण्डलसहित बुधबार चीनको राजधानी बेइजिङ पुगेका ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग पटकपटक भेटवार्त...

अमेरिकाले रोकेका जहाजबाट मानिसहरूलाई फिर्ता ल्याउने बारेमा पाकिस्तानले के भन्यो?
पाकिस्तानी अधिकारीहरूका अनुसार ११ पाकिस्तानी र २० इरानी नागरिकलाई सुरक्षित रूपमा पाकिस्तान फिर्ता ल्याइँदैछ। यी मानिसहरू ती जहाजहरूमा सवार थिए जसलाई अमेरिकी अधिकारीहरूले अन्तर्राष्ट्रिय जल क्षेत्र...

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता
कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् । काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही ...

प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा , को कहाँ पुगे ? (सूची)
नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा भएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको ...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र ...

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिक...

चीनबाट फर्केपछि ताइवानबारे ट्रम्प– हामी कसैलाई स्वतन्त्र घोषणा गर्न प्रोत्साहन गर्दैनौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले 'हाम...

स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो
काठमाडौँ । स्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु रु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रहेकामा आव २०८१/८२ को बेरुजु रु १९ अर्ब चार करो...

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?
काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म ‘काजी’ जेठ ८ बाट बल्ल प्रदर्शनमा आउँदैछ । विपिनका अनुसार यो फिल्मको कथा नै फेरिएको हो ।

उपत्यकामा अवैध रूपमा सञ्चालित कन्सल्टेन्सीका ६९ सञ्चालक पक्राउ
दर्ता तथा नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ जना सञ्चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपरा...

‘जेनजीसँगको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध ...

जापानमा शक्तिशाली भूकम्प
जापानको मियागी तटमा शुक्रबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का देशका पाँच प्रान्तमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पपछि सुनामीको खतरा नदेखिए पनि रेल सेवा स्थ...

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
काठमाडौँ- नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले...

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागम...

आज यी ६ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा...

सम्पत्ति विवरण अनिवार्य बुझाउन निर्देशन
सार्वजनिक पदमा बसेका तथा सेवानिवृत्त उच्च पदस्थ व्यक्तिलाई सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन सम्पत्ति छानबिन आयोगले निर्देशन दिएको छ । आयोगले सार्वजनिक सूचना जारी गर्दै विवरण नबुझाउने, ढिलाइ गर्...

भक्तपुरमा आठ जना आमाले गरे एसईई उत्तिर्ण
भक्तपुर । पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छिन् । उमेरमा गाउँघर, विवाह, छो...

डलरको मूल्यमा फेरि कीर्तिमान
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा...

घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने
प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने...

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेश...

बारामा चार दशक पुरानो अतिक्रमण हटाइयो, ३५ मध्ये २ घर मात्र सुकुमबासी
बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी रहेको भेटिएको छ । डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी...

समस्याग्रस्त सहकारी छानबिन समिति, जेठ ४ देखि रकम फिर्ता
समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ ४ गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ । समितिले ...

पन्ध्र सय पन्चानब्बेको चार जिपिए
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै गर्दा जिपिए चार ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ । बोर्डले निर्धारण गरेको ग्रेड अनुसार चार जिपिएलाई सबैभन्दा उच्च मानिन्छ । राष्ट...

‘रोल नं १’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रो...

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । उनी शेरबहादुर देउवा सभापति हुँदा पनि कोषाध्यक्ष थिए । कांग्रेसको विधान २०१७ (संशोधनसहित) ...
२८ समाचार देखाइएको