मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ ६ को विवरण
आज

२०८३ जेठ ६ का समाचार

मे २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङ, राजस्थान रोयल्सद्वारा लखनउ ७ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको उच्च स्कोरको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । २२१ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले ५ बल ब...

ictsamachar.com२३ हप्ता अघि

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्राथमिकता : अनुसन्धान, स्टार्टअप र स्वदेशमै अवसर सिर्जना

काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र संरचनात्मक प्राथमिकताबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार प...

ratopati.com२३ हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। प्रधान न्यायाधीश नियुक्त प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। प्...

ictsamachar.com२३ हप्ता अघि

परीक्षा सुरु हुनुअघि प्रश्नपत्र लिक, साइबर ब्युरोद्वारा दुई जना पक्राउ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालन भइरहेको कक्षा १२ को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइ...

ictsamachar.com२३ हप्ता अघि

नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको कार्यक्रमले एआई, डिजिटल रूपान्तरण, शिक्षा सुधार र मानव पूँजी विकासका विषयमा गहन बहस र नीत...

ratopati.com२३ हप्ता अघि

नेपाल–अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । इन्स्टिच्युट फर इन्टिग्रेटेड...

barnanmedia.com२३ हप्ता अघि

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ । ...

deshsanchar.com२३ हप्ता अघि

तस्बिरमा प्रधानन्यायाधीश शर्माको शपथ

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

deshsanchar.com२३ हप्ता अघि

गैरआवासीय नेपाली ऐनबारे बृहत् छलफल

काठमाडौँ- बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८३ को मस्यौदाको बिषयमा बृहद छलफल कार्यक्रम गरेको छ।

deshsanchar.com२३ हप्ता अघि

भृकुटीमण्डपमा ‘हिरो अपग्रेड जात्रा’ सुरु हुँदै, १ लाखसम्मको नगद लाभ र आकर्षक एक्सचेन्ज अफर

काठमाडौँ- नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले आगामी जेठ ६ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्ने भएको छ ।

deshsanchar.com२३ हप्ता अघि

प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।

deshsanchar.com२३ हप्ता अघि

हिमालय स्पोर्टस् र डीगोमा विश्वकप फुटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

काठमाडौँ- एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी (Himalaya Sports) र डीगो (DGO) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ ।

deshsanchar.com२३ हप्ता अघि

ग्यास बुलेटको ठक्करबाट ज्यान गुमाएका दुई जनाको पहिचान खुल्यो

मोरङ – विराटनगरको रानी क्षेत्रमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

deshsanchar.com२३ हप्ता अघि

सीजी नेटद्वारा वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु, ९० दिनसम्म फुल रिफन्ड अफर

काठमाडौँ- इन्टरनेट सेवाप्रदायक कम्पनी CG Net ले वाई-फाई सिक्स (Wi-Fi 6) प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

deshsanchar.com२३ हप्ता अघि

सगरमाथा दिवसमा ‘द नर्थ फेस नाइट ट्रेल रन’ हुने, विजेतालाई डलरमा पुरस्कार

काठमाडौँ- सगरमाथा दिवसको अवसर पारेर आगामी मे २९ तारिखका दिन काठमाडौँमा ‘द नर्थ फेस नाइट ट्रेल रन’ आयोजना हुने भएको छ।

deshsanchar.com२३ हप्ता अघि

महोत्तरी कारागारका २५० कैदीबन्दी अझै फरार

जलेश्वर – ‘जेनजी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन्।

deshsanchar.com२३ हप्ता अघि

सरकार दाहिना भएपछि प्रधानन्यायाधीशमा फटाफट

काठमाडौँ- सरकार दाहिना भएपछि स्वतन्त्र र निष्पक्ष मानिने न्यायपालिकामा पनि कुन हदसम्म ओर्लिएर प्रधानन्यायाधीश नियुक्त गरिँदो रहेछ भन्ने उदाहरण फेरि देखिएको छ।

barnanmedia.com२३ हप्ता अघि

ट्रम्पको अल्टिमेटमपछि दबाबमा इयु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ (इयु) अमेरिका–इयु व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबाबमा परेको छ । करिब एक वर्षदेखि अड्किएको सम...

barnanmedia.com२३ हप्ता अघि

ट्रम्पको धम्कीपछि इरानी सेनाले भन्यो: पहिलेभन्दा अझ तम्तयार र बलियो भएका छौँ

इरानले आफ्नो सेना पहिलेभन्दा ‘अझ बढी तयार र बलियो’ भएको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार खातम अल-अन्बिया मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले उक्त दाबी गरेका हुन्। उन...

barnanmedia.com२३ हप्ता अघि

अमेरिकाको सान डिएगो मस्जिदमा गोली प्रहार, ५ जनाको मृत्यु

सोमबार अमेरिकाको सान डिएगोस्थित मस्जिदमा भएको गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ। मारिएकामध्ये एक सुरक्षा गार्ड र दुई जना सन्दिग्ध व्यक्ति पनि छन्। प्रहरीका अनुसार मारिएका सन्दिग्ध दुवै किशोर...

barnanmedia.com२३ हप्ता अघि

ट्रम्पले ‘आजलाई आक्रमण रोकेँ’ भनेपछि इरानबाट यस्तो जवाफ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमा गर्न लागिएको आक्रमण स्थगन गरिएको घोषणा गरेपछि इरानले टिप्पणी गरेको छ। ट्रम्पले आज इरानमा हमला सुरु गर्ने योजना रहेको तर कतार, साउदी अरेबिया र य...

barnanmedia.com२३ हप्ता अघि

प्रधानन्यायाधीश शर्मालाई काम गर्न देऊ, असन्तुष्ट न्यायाधीश राजीनामा देऊ

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएलगत्तै डा. मनोजकुमार शर्माले मंगलबार प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका छन् । संसदीय सुनुवाइको प्रक्रिया उनका निम्ति सहज र निर्बाध रह्यो । गत वैशाख २४ ग...

nepalpress.com२३ हप्ता अघि

२२ वर्षपछि आर्सनललाई प्रिमियर लिगको उपाधि

काठमाडौं। ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ। केहीबेरअघि सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनल एक खेल अगावै च्याम्पियन बनेको हो। खेलको ३८ औं मिने...

barnanmedia.com२३ हप्ता अघि

इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र: प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२३ को...

barnanmedia.com२३ हप्ता अघि

नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्र...

barnanmedia.com२३ हप्ता अघि

सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताए : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताएका छन् । “हामीलाई विश्वास छ सुशासन विना दिगो आर्थिक विकास सम्भव हुँदैन । भ्रष्टाचार, ढिलासुस्ती, विचौलियातन्त्र र संस्थाह...

barnanmedia.com२३ हप्ता अघि

नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ निकाल्न कुनै कसर बाँकी राख्दैनाैँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् । अर्थ मन्त्रालयमा प्रधान...

barnanmedia.com२३ हप्ता अघि

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू को को कुन जिल्ला?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला तथा अधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ। महामन्त्री भूपदेव शाहले गत वैशाख २७ को पार्टी सचिवालयको निर्णयअनुसार जिम्मेवारी तोकिएको ...

barnanmedia.com२३ हप्ता अघि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएक...

barnanmedia.com२३ हप्ता अघि

ट्रम्प र नेतन्याहुविरुद्ध यस्तो विधेयक पारित गर्ने इरानको तयारी

इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु मार्नेलाई पुरस्कार दिने विषयमा छलफल गरिरहेको छ। द टेलिग्राफको रिपोर्टअनुसार यसका लागि इरानको संसद्‌अन्तर्गत ...

barnanmedia.com२३ हप्ता अघि

एक लाख ४४ हजार मेट्रिक टन मल मौज्दात: तत्काल अभाव नहुने मन्त्रालयको दाबी

हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख ए...

barnanmedia.com२३ हप्ता अघि

देशका यी स्थानमा हुनेछ वर्षा

बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-...

barnanmedia.com२३ हप्ता अघि

ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ । हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुल...

barnanmedia.com२३ हप्ता अघि

दुर्गाप्रसाद प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथाराष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। वि...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको