
काठमाडौँ महानगरपालिका वडा नं. ४ द्वारा आयोजित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ । उसले एकछत्र वर्चस्व राख्दै उपाधि रक्षा गरेको हो । छात्...
gorkhapatraonline.com१ दिन अघि
थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गलादेवी स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ । धिमालले नौ चरणको खेलमा आठ अङ्क हात पार्दै उपाधि चुम्नुभएको हो । प्रतियोगितामा साढे सात (७.५) अङ्कस...
gorkhapatraonline.com४ दिन अघि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाडौँ गोर्खाजले मर्की खेलाडी करण केसीसहित सात खेलाडी रिटेन गरेको छ ।