अक्षय तृतीया/अन्तर्राष्ट्रिय पुस्तक दिवस/प्रतिलिपि अधिकार दिवस · Apr २२, २०२३अक्षय तृतीयाविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।