ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


बाला चतुर्दशी
शतबीज छर्ने विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।
