ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


विजया दशमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
