वृश्चिक संक्रान्ति /अन्तर्राष्ट्रिय विद्यार्थी दिवस · Nov १४, २०२२वृश्चिक संक्रान्तिविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ ।