छन्द दिवस/बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण · Apr २१, २०२३छन्द दिवसविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।