ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


क्रिसमस डे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । सम्भवतः संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विदेश तिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ ।
