विश्व शहरीकरण दिवस · Oct ३०, २०२२आज ‘विश्व शहरीकरण दिवस २०२२ ’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदैछ । विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् ।