ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज विश्व समुदायले गरिबी निवारण दिवस मनाउँदैछ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो ।
