इद मुबारक | परशुराम जयन्ती | विश्व पृथ्वी दिवस · Apr २२, २०२३इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।)