तिम्रो बारेमाविज्ञान लाल श्रेष्ठ · Jul ५, २०२३आज एउटा कविता कोर्देछुयहाँ,तिम्रो सुन्दरताकोचित्रण गरिएको छतिम्रो रूप अनि माधुर्यकोबखानले भरिएको छ !