रमेश कुमार अधिकारी · Jan १९, २०२४
कलमको तागत र आगाेकाे
शक्ति नाप्ने युगमा
परमाणुकाे आयतन घटेको देख्दा
विचारा मनुवा काँसे थालमा
अछ्यता गन्दैछ
माक्सकाे द्वन्द्वात्मक भाैतिकवादले
धन र भूँडीकाे लडाइँमा दिनानुदिन
ईँटामाथि ईँटा थप्दैछ
अन्ततोगत्वा जीवनचक्र
खुकुरीकाे धारमा टेकेर
बैँसालु वर्तमानमा चल्दैछ ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी