Shiva Chaudhary (Aasu Kavi) · Jul २२, २०१६
आकाशमा उड्दै गरेकी चरी कुन फुल आज नौलो भयो। कल्पनाको संसारमा रम्ने परी कुन देश आज स्वर्ग भयो।
आकाशमा उड्दै गरेकी चरी
कुन फुल आज नौलो भयो।
कल्पनाको संसारमा रम्ने परी
कुन देश आज स्वर्ग भयो।
सधै जंगली फल टोक्ने सुगी
कुन रस आज अमृत भयो।
अमृत भनी चुस्नु गएकी थिए
अन्जानमा पिजँडा भित्र फँस्नु पर्यो।
---
शिव चाैधरी (अाशुँ कवी)
इटहरी, सुनसरी, नेपाल
aasukasabda@gmail.com
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी