Rakesh Oli · Dec ८, २०२३
धेरै भयो छोडी आएको गाउँ घरका साथीभाइ
सम्झना छ धेरै माया बुवा-आमा,दिदीबहिनी अनि दाजुलाई
पर्खि बसे फर्कि आउछु नरोए पियारी
धन कमाउन सकिएन ऋण नतिरी फर्किउ म क्यारी
गाउँको मध्य बिचमा छ मन्दिर एउटा
मेरो गाउँको रक्षा गर हे मन्दिरका देवता
अरु केही तिमी सँग माग्दिन म भिक्षा
प्रगतिको बाटोमा लम्कि रहोस् मेरो गाउँ यहीँ मेरो इच्छा
मेरो गाउँमा पुग्यो अरे पक्की पुल अनि नहर पनि
पछि पर्दैछ अब धनीको त्यो सपनाको सहर पनि
चारैतिर हरियाली जंगल बिचमा गाउँ छेउमा खोला
मेरो गाउँ अहिले कस्तो भयो होला

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी