गोबिन्द प्रकाश लिम्बु · Jan ६, २०२५
नजाउ तिमी प्रदेश
गाउमा खेति गरुङ्ला
एहिं बसि हासोँ खुशिले
तिमी र हामि बाचौला
सुख दुख जेहोस
एहिनै मरुङ्लानि
धन र पैसा चाहिन्न
गरिब भइ बाचौला
जीवन धान्न त गाह्रो
छ के गरेर बिताउ
भन्छन एहां मानिस
नखाइ नहुने जिबन
खेत र वारि बाझो भो
सबै प्रदेशी हुनाले
गाउंमा कोहि पाईन्दैन
मलामी जानेर फर्खने
असार लाग्यो गाउमा
हलि र गोरु साउने
कोहि हुन्न रे खेतला
प्रदेशी फर्केर आउरे

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी