Md Ajad · Jan ११, २०२४
तिम्रो पिडा अस्हय हुँदा
बाेल्नै न सक्ने जस्तो भय हुँदा
एक्कासि चिच्याए त हुन्थ्यो
सिकाएको त्यो सब्द मिठु
फेरि कतै तिमी सुनाए त हुन्थ्यो
घर-आँगन त्यो सुनसान भाे , तिमी नहुँदा
पिडा तिमी जति, म भित्र छ
गएको दिन देखि आज सम्म
न मेटिने छ, न मेट्न दन्छु
तिम्ले गरेको त्यो राज सम्म

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी