सोनु खड़का · Dec १४, २०२३
बीस र एक्काइस पारी
बिहेवारी र घर व्यवहारी
बुवाआमा हिड्छन् खोज्न बुहारी
आफुभने फकिर भिकारी
चन्चल मन असमजदारी
बालक पन लाचारी
जोस जाँगरको गााँगरी
उम्लेको रगतको पारखी
जे पनि हुन्थ्यो जीवनमा आखिरी
टोल-टोल गल्ली-गल्लीमा दादागिरी
कहिले नाइके कहिले सुकुलगुन्डा बनि
हेर्दा जुन कालि मोरी पनि लाग्थी सुन्दरी

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी