आउँदा दिनहरूमा Telehealth को महत्व · Jul ८, २०२२आउँदा दिनहरूमा Telehealth को महत्वबिरामी हुनु हाम्रो छनोट वा रोजाइ होइन । रोग लाग्न नदिनु उचित हो तर विभिन्न कारणवश हामी बिरामी परिरहेका हुन्छौं। यसर्थ, हामीलाई जुनसुकै बेला विज्ञ डाक्टरको परामर्श आवश्यक पर्दछ ।