टेलिभिजनमा शिघ्र प्रशारण हुने यो प्रतियोगितामा देशका सम्पूर्ण +२ लेभल का बिद्यार्थीले सहभागी हुन पाउन भन्ने सोचमा मलिन मेडिया ले देशको विभिन्न ठाउँमै पुगेर ती बिद्यार्थीहरुको छनौट गर्नेछ जसले अन्तरास्ट्रिय स्तर को अंग्रेजी शब्दहरुको स्पेल्लिङ बताउन सक्छन् ।

इच्छुक विद्यार्थीहरुले ढिला नगरी आफ्नो शहरमा गर्इ आफ्नो स्पेलिङ मा भएको अात्मविश्वास सहितको कला प्रस्तुत गर्न सक्नुहुनेछ ।