जयदेश श्रेष्ठ · Oct ६, २०१६
दशैको मुखमा दिएको पहिलो किस्ता बापतको रकमले धेरै भूकम्प पिडतहरुले मुख मिठ्याएका छन्
आज भोलि थाहा हुन्दैन । दशैको तयारी कसले कसरी गर्दछ । कसले कहाँबाट के ल्याउछ ? कसको घरमा के पाक्छ ? कसले गर्छ ? कसले ठुलो खसी काट्छ ? कसले नयाँ राम्रो लुगा लगाउछ ? यी यावत कुराहरू आफ्नो र अरूको बारे सोच्ने परिपाटीहरु हराउदै गए । तर पनि दसैँ आएको छ ।