देव प्रसाद गाैतम · Oct ३०, २०१६
त्यस्तै राक्षस हिराण्याक्ष हिरण्यकशिपुका सन्तान राजा बलिले, दानवको बलले श्वर्ग जित्ने भएपछि, भगवान् विष्णुले छल गरि तिन पाऊँ जमिन मागि पाताल पुर्याएको बेला बलिले बर्षमा एकपटक पृथवी भ्रमणगर्न पाउने बरदान पाएकाले यहिबेला भ्रमण गर्छन भन्ने धारणा रहेको छ । उनको स्वागतार्थ र श्रीरामले लंकापति रावणको बध गरि चौध बर्ष पछि अयोघ्य्या फर्कदा श्रीरामको स्वागतार्थ यसैबेला दिपावली भएकाले त्यसैबेला देखि दिपावली पर्वका रूपमा चलिआएको हो।