Suyog Dhakal · Jun १५, २०१८
इसाई धर्मपछिको विश्वको सबैभन्दा दोश्रो ठुलो धर्म इस्लाम हो
ईद अर्थात इस्लाम धर्मको एउटा मुख्य अनि महत्वपूर्ण चाड । महिना दिनसम्मको दिनँहु सुर्योदय देखि सुर्यास्तसम्म पानी सम्म नखाई गरिने ब्रत अनि त्यसपछिको यो महान चाड ईद आफैमा रोचक र आकर्षक चाड हो ।