Suyog Dhakal · Mar २, २०१७
प्रकृती, प्रवृती, प्रजाती, हिमाल, आकाश, संस्कार, आकार लगायत अन्य थुप्रै कुराहरु झल्किने तस्बिरहरुले नेपाल प्रतिनिधित्व गर्छन् । प्रदर्शनीले विश्वकै सुन्दर यो देशलार्इ एउटा सानो आँखिझ्यालबाट स्पष्ट अवलोकनको काम गर्यो, नेपाल पर्यटन बोर्ड धन्यवादको पात्र बन्यो ।
उत्कृष्ट तस्बिरहरूबाट आज तस्बिरका सर्जक घुमन्तेहरुमध्येका उत्कृष्ट फोटो खिच्ने तिनजना फोटोग्राफरहरुलाई पुरस्कृत पनि गरियो । यसरी पुरस्कृत हुनेहरुमा प्रथम राजिव कपाली, दृतीय विजय गुरूङ्ग अनि तृतिय सब्रिना डङ्गोल रहेका छन् ।